×

NMB BANK
NIC ASIA

एमालेबाट तिलोत्तमा मेयर उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस

चैत २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एमालेले रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखका लागि चार जना र उपप्रमुख पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ । 

Muktinath Bank

एमाले तिलोत्तमा नगर कमिटीको बैठकले मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाई, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस भएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै उपप्रमुख उम्मेदवारका लागि बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङ सिफारिस भएका छन् । 


Advertisment
Nabil box
Kumari

तिलोत्तमा एमालेका युवा नेता घनश्याम भुसाल र गृहमन्त्री बालकृष्ण खाणका गृहनगर हो । २०७४ को निर्वाचनमा एमालेले मेयरउपमेयरसहित बहुमत वडामा जित निकालेको थियो । तिलोत्तमा ८५ हजार ७४७ मतदाता छन् । एमाले आफ्नो विरासत जोगाउने मेयरको खोजीमा छ । 

Vianet communication
Laxmi Bank

गृहमन्त्री खाणलाई आफ्नो नगरमा कसरी जित निकाल्ने चिन्ता छन् । 

मेयर घिमिरेले २१ हजार ८६८ मत ल्याउँदा नेपाली कांग्रेसका रामकृष्ण खाणले १९ हजार ९४ मत ल्याएका थिए ।

१७ मध्ये ४ वडामा कांग्रेस र १३ वडामा एमालेका उम्मेदवार विजयी भएका थिए । अघिल्लो पटक गठबन्धन हुँदा पनि एमालेले जित हासिल गरेकाले आफ्नो शाख जोगाउने रणनीतिमा एमाले देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x