×

NMB BANK
NIC ASIA

घोराहीको मेयरका लागि माओवादीबाट हेमराज शर्मा सिफारिस

बैशाख ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट हेमराज शर्मा उम्मेदवार बन्ने पक्का भएको छ ।

Muktinath Bank

घोराहीको मेयर माओवादी केन्द्रलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमति गठबन्धनमा भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्र घोराहीको बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको पार्टीका जिल्ला विश्वराज आचार्यले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

शर्मा पार्टीभित्र ‘डायमण्ड’ उपनामले परिचित छन् । दाङका २ उपमहानगरपालिकामध्ये घोराही माओवादी र तुलसीपुर कांग्रेसले लिने सहमति भएको छ । घोराहीमा माओवादी केन्द्रबाट मेयरका आकांक्षी जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका थिए । घोराही–१५ निवासी शर्मा माओवादीका केन्द्रीय सदस्य समेत हुन् । 

Vianet communication
Laxmi Bank

नेकपा एमालेले अहिलेका मेयर नरुलाल चौधरीलाई नै अगाडि सार्ने पक्कापक्की जस्तै छ तर आधिकारिक निर्णय केन्द्रबाट भएको छैन ।

एमाले महासचिव शंकर पोखरेलको गृहनगर घोराहीमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x