×

NMB BANK
NIC ASIA

बीपीको नीतिले बहुदल ल्यायो, मदन भण्डारीको जबजले कम्युनिस्ट पतन हुनबाट जोगियो : कमल थापा

बैशाख ८, २०७९

NTC
Premier Steels

राप्रपा नेपालका अध्यक्ष कमल थापाले बीपीको राष्ट्रिय मेलमिलाप नीतिले बहुदल ल्याएको र मदन भण्डारीको जबजले नेपाली कम्युनिस्ट आन्दोलन पतन हुनबाट जोगिएको बताएका छन् ।

Muktinath Bank

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दूत्वको जगमा समृद्ध नेपाल निर्माण गर्ने ‘सम्वर्द्धनवाद’को विचारले नेपाली राष्ट्रवादी आन्दोलनलाई बचाउने र संजिवनीको काम गर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष थापाले लेखेका छन्, ‘समय, काल, परिस्थिति र जनभावना अनुरूप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसूत्रमा पतन हुन्छन् । बीपीको राष्ट्रिय मेलमिलाप नीतिले बहुदल ल्यायो, कांग्रेस जोगियो । मदन भण्डारीको जबजले नेपाली कम्युनिस्ट आन्दोलन पतन हुनबाट जोगियो । देशको धरातलीय यथार्थ र जनभावना दृष्टिगत गर्दै हामीले ‘सम्वर्द्धनवाद’को बाटो रोजेका हौं । सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दूत्वको जगमा समृद्ध नेपाल निर्माण गर्ने ‘सम्वर्द्धनवाद’को विचारले नेपाली राष्ट्रवादी आन्दोलनलाई बचाउँछ, संजिवनीको काम गर्छ । इतिहासमा राजसंस्थाले गरेका राम्रा कामको सम्मान गर्दै जन सर्वोच्चताको बाटोमा हिँड्नु वर्तमान समयको माग हो । कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन् । कालान्तरमा ती विचार असान्दर्भिक हुन सक्छन् । हिजो बीपी, मदनलाई गाली गर्नेहरू आज उनीहरूको दूरदर्शिताको प्रशंसा गर्छन् ।’


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x