×

NMB BANK
NIC ASIA

पाँचथर जिल्ला फुटबल सङ्घमा राई

बैशाख १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पाँचथर जिल्ला फुटबल सङ्घको अध्यक्ष गणेशबहादुर राई निर्वाचित भएका छन् । फिदिममा आज सम्पन्न सङ्घको छैटौँ अधिवेशनमा अध्यक्षका प्रत्याशी विमलकुमार श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गर्दै राई अध्यक्ष निर्वाचित भएका हुन् । 

Muktinath Bank

सङ्घमा आबद्ध ११ फुटबल क्लबका प्रतिनिधिले निर्वाचनमा भाग लिएका थिए । अध्यक्ष पदमा राईले आठ मत प्राप्त गर्दा श्रेष्ठले तीन मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सङ्घको उपाध्यक्षमा शिवकुमार लावती, युन्छोकहाङ तुम्बापो र सागर नेम्वाङ विजयी भएका छन् । उपाध्यक्षमा टङ्क गुरुङ, चन्द्रराज आङदेम्बे र राजु तामाङ पराजित भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यस्तै सदस्यहरूमा अनिल  थाम्सुहाङ, कमल लावती, कवीरमान तुम्बापो, जर्गबहादुर लावती, प्रेमराज चेम्जोङ, कुवेर आङदेम्बे, बालकुमार थापा मगर र श्याम गुरुङ तथा महिला सदस्यमा सम्झना राई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कार्यसमितिका पदावधि चार वर्षको हुने एन्फाको विधानमा व्यवस्था छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x