×

NMB BANK
NIC ASIA

‘विराटनगरलाई दोस्रो ठूलो महानगर बनाउँछौँ’

बैशाख २०, २०७९

NTC
Premier Steels

विराटनगरको ऐतिहासिकतालाई जोगाई विकसित र दोस्रो ठूलो शहरको रुपमा विकास गर्ने महानगरका प्रमुख पदका उम्मदेवारहरुले बताएका छन् ।

Muktinath Bank

विकल्प अल्टरनेटिभद्वारा आज आयोजित विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारसँग गरिएको अन्तरक्रियामा उनीहरुले महानगरमा बालवालिकाका लागि पुस्तकालय, गुणस्तरीय सामुदायिक विद्यालय, अनुसन्धानका लागि बजेटको व्यवस्था, दुव्र्यसन मुक्त शहर निर्माणलगायत धारणा राखे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रल्हादप्रसाद साहले यस क्षेत्रमा औद्यागिक वातावरण तयार गरी रोजगारी सिर्जना गर्ने योजना सुनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै विवेकशिल साझा पार्टीका अमलेश कर्णले शिक्षित युवालालाई स्वरोजगार बनाउने, न्यून ब्याजदरमा ऋण उपलव्ध गराउनुका साथै विराट राजाको दरबार संरक्षण गरी धार्मिक पर्यटक आकर्षित गर्ने योजना अघि सारे ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले महानगरलाई भ्रष्टाचार शून्य बनाउने प्रतिबद्धता व्यक्त गर्दै नगरवासीले तिरेको राजश्व नगरकै विकासमा खर्च गरिने धारणा राखे । नेकपा (एमाले) का उम्मेदवार सागर थापाले रुग्ण उद्योग सञ्चालनको वातावरण सिर्जना गरी रोजगार वृद्धि गर्नुका साथै महानगरलाई स्वास्थ्य उपचार केन्द्रको रुपमा विकसित गरिने बताए ।

Vianet communication

स्वतन्त्र उम्मेदवार उमेश यादवले सुकुम्वासी मुक्त महानगर बनाउन उनीहरुका लागि घर निर्माण गर्ने, रोजगारी वृद्धि गर्न शीपमूलक तालिमको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x