×

NMB BANK
NIC ASIA

आर्थिक, भौतिक दृष्टिले बुटवल मुलुककै केन्द्र बन्छ : विष्णु पौडेल

बैशाख २२, २०७९

NTC
Premier Steels

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, भौतिक र मानवीय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने बताएका छन् ।

Muktinath Bank

नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटीद्वारा बुटवलमा आयोजित उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले सञ्चालनमा रहेका योजना मात्रै पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने उल्लेख गरे ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भौतिक र मानवीय विकासमा रुपन्देही निकै अगाडि छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । अब यहाँ धेरै गर्नुपर्ने केही छैन, शुरू भएका आयोजना सम्पन्न भए मात्र पुग्छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

‘वर्तमान सरकार र केही विरोधीहरूले बुटवलमा भइरहेका विकासका आयोजनाहरू रोक्ने, पूरा हुन नदिने र विष्णु पौडेललाई असहयोग गर्ने षड्यन्त्र गरिरहेका छन्, हामी त्यस्ता षड्यन्त्रकारीहरूलाई परास्त गर्छाैं,’ उनले भने । 

Vianet communication

आफूहरू सरकारमा नरहँदा तत्कालीन सरकारले शुरू गरेका दर्जनौं पूर्वाधारको निर्माण रोकिने र अलपत्र पर्ने खतरा बढेको उनले बताए । त्यसका लागि बुटवलवासीले दबाब सिर्जना गर्नुपर्ने पौडेलको भनाइ छ । 

‘तिनाउमा सिग्नेचर ब्रिज र बुटवलमा ६ लेन सडक निर्माण सकेर यस्तो विद्युत्को प्रबन्ध गर्ने मन छ कि विरोधीहरूका आँखा तिरिमिरी हुनेछन्,’ पौडेलले भने ।

सरकारमा अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको स्मरण गर्दै उनले कोभिड महामारीका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x