×

Dabur
Nic Asia
Marvel

आजोभस्टालमा आत्मसमर्पण गरेका युक्रेनी सैनिकलाई रुसले पठायो थुनामा

काठमाडाैं | जेठ ५, २०७९

TVS INSIDE

मरिउपोलको आजोभस्टालमा आत्मसमर्पण गरेका ९०० भन्दा बढी युक्रेनी सैनिकहरूलाई पुर्पक्षका लागि थुनाकेन्द्रमा पठाइएको रुसको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

morang Auto yamaha

मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अहिलेसम्म १७ सय भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरिसकेको बताइन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

गम्भीर घाइते भएकाहरूलाई नोभोआजोव्स्क अस्पतालमा उपचार गरिरहेको पनि उनले जानकारी दिइन् । अन्यलाई चाहिँ ओलेनिव्का नामक शहरमा रहेको थुनाकेन्द्रमा राखिएको छ । 

युक्रेन सरकारले आत्मसमर्पण गर्ने सैनिकहरूको संख्या खुलाएको छैन । 

Vianet communication
Maruti inside

एम्नेस्टी इन्टरनेसनलले ती सैनिकहरूमाथि दुर्व्यवहार गर्न नहुने र तिनलाई अन्तर्राष्ट्रिय रेडक्रसमा पहुँच दिनुपर्ने आह्वान गरेको छ ।
 

Mega
TATA Below
NLIC
असार २२, २०७९

चीनले हाइपरसोनिक विमानको सफल विकास तथा परीक्षण गरेको छ ।  यो संसारको पहिलो हाइपरसोनिक विमान हो ।  यसलाई विकसित गर्ने चिनियाँ विश्वविद्यालयलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो । त्यसले गर्दा ...

असार २२, २०७९

 अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन् ।  देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो । रोगको लक्षण हैज...

असार २३, २०७९

श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् ।  राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता...

असार २३, २०७९

अमेरिकाको अनुसन्धान संस्था एफबीआई र बेलायतको गुप्तचर निकाय एमआई५ का प्रमुखहरूले चीनविरुद्ध जासूसीको आरोप लगाएका छन् ।  लन्डनस्थित एमआई५ को केन्द्रीय कार्यालयमा संयुक्त सम्बोधन गर्दै उनीहरूले पश्चिमका व्याप...

असार २३, २०७९

वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए । नर्मदा जिल्लामा ४०० किलोमिटर ल...

असार २३, २०७९

पूर्वी युक्रेनमा लगातार युद्ध हार्दै गएको युक्रेनमा सरकार र सेनाबीचको द्वन्द्व चर्किन थालेको छ ।  सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरलाई नियन्त्रणमा लिएर रुसले लुगान्स्क क्षेत्रलाई युक्रेन सरकारको पकडबाट मुक्त गर...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x