×

NMB BANK
NIC ASIA

विराटनगरको कार्यपालिकामा एमालेको गठबन्धन विजयी, सत्ता गठबन्धन अल्पमतमा

जेठ २१, २०७९

NTC
Premier Steels

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार पराजित भए ।  

Muktinath Bank

सो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उम्मेदवारहरू कार्यपालिकामा निर्वाचित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरको नगरपरिषदमा एमालेसँग उपप्रमुखसहित ४३ जना हुँदा कांग्रेससँग मेयरसहित ४० जना थिए । जसपाका १० जना जनप्रतिनिधि हुँदा स्वतन्त्र ३ र राप्रपाका १ जना थिए ।


Advertisment
Nabil box
Kumari

कांग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्र र राप्रपासँग गठबन्धन गर्दा पनि ४७ मत मात्रै थियो । तर, जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिँदा गठबन्धनका उम्मेदवार पराजित बनेका हुन् । 

Vianet communication

जसपाबाट विद्रोह गरेर मेयरमा उठेका उमेश यादवले एमालेसँग गठबन्धन गरेका थिए । उनले जसपाका निर्वाचित जनप्रतिनिधिहरूलाई प्रभाव पारेको कांग्रेसको भनाइ छ । 

जसपाबाट निर्वाचित जनप्रतिनिधिको ३ भोटभन्दा बढी नआएको कांग्रेस विराटनगरका सभापति दीपक चापागाईँले बताए ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा  अल्पसंख्यकमा एमालेका दीपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह  ५५ र स्वतन्त्र सञ्जीव साह ५२ मत ल्याएर विजयी भएका छन् ।  

अल्पसंख्यकमा कांग्रेसका प्रेम राठी ४०, जसपाका  ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत मात्रै पाए ।

महिलातर्फ सबै एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका  सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५,  ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३, खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भए । 

कांग्रेसका पराजित  उम्मेदवारहरू अञ्जु दाहाल गौतमले ४०, गायत्री थापा ३९, रुपा देउजा ४०, विनितासिंह ठकुरी ४० र सूर्यादेवी साहले ४० मत मात्रै पाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x