×

NMB BANK
NIC ASIA

तालिवानको अत्याचार रोक्न करोडौँ डलरका परियोजना

जेठ २१, २०७९

NTC
Premier Steels

आफ्ना नागरिकलाई अत्यावश्यक खाद्यान्न, जीविकोपार्जन र स्वास्थ्य सेवा पु-याउन तथा विशेष गरी महिलाविरुद्ध तालिवानको बढ्दो अत्याचारलाई रोक्न विश्व बैंक र अफगानिस्तान पुनर्निर्माण कोष ( एआरटीएफल ) को व्यवस्थापन समितिले ७९ करोड ३० लाख अमेरिकी डलरका तीनवटा परियोजना स्वीकृत गरेको छ । 

Muktinath Bank

युद्धग्रस्त देशका ती परियोजना आर्थिक कठिनाइमा परेकाहरूलाई मद्दत गर्ने लक्ष्यका साथ स्वीकृत गरिएका हुन् । महिला र किशोरीहरूलाई परियोजनाले विशेष महत्व दिएको छ । तीनवटै परियोजना संयुक्त राष्ट्रसङ्घीय निकाय र तालिबान नेतृत्वको सरकारको नियन्त्रण बाहिरका गैर–सरकारी संस्थाहरूले सञ्चालन गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व बैंकका अनुसार अफगानिस्तान आपतकालीन खाद्य सुरक्षा परियोजनाले किसानहरूलाई खाद्यान्न उत्पादन गर्न र खाद्य सुरक्षा थप बिग्रन नदिन मद्दत गर्नेछ भने मानवीय पहल गहुँ उत्पादनमा केन्द्रित हुनेछ । परियोजनाले बालबालिका, अपाङ्गता भएका व्यक्ति वा दीर्घरोग भएका तथा महिलाको नेतृत्वमा रहेका घरपरिवारलाई बीउ र आधारभूत औजार उपलव्ध गराउनका साथै पोषणसम्बन्धी प्राविधिक तालिम दिनेछ।


Advertisment
Nabil box
Kumari

सामुदायिक जीवनयापन परियोजनाले बाम्यान, हेरात, जलालाबाद, काबुल, कान्दाहार, खोस्ट, कुन्दुज र बल्खमा जीविकोपार्जनका अवसरका साथै ग्रामीण र शहरी क्षेत्रमा आवश्यक सेवाहरू उपलब्ध गराउनेछ । ग्रामीण क्षेत्रका दश लाख घरपरिवारलाई आर्थिक र जीविकोपार्जनका अवसर प्रदान गर्ने लक्ष्य परियोजनाको लक्ष्य  छ । 

Vianet communication

त्यसैगरी स्वास्थ्यसम्बन्धी अर्को परियोजनाले  देशभरका दुई हजार ३०० भन्दा बढी स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य, पोषण र कोभिड–१९ सेवा प्रदान गर्नेछ । परियोजना देशका प्रमुख स्वास्थ्य सेवाहरूको उपयोग र गुणस्तर सुधारमा केन्द्रित हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x