×

NMB BANK
NIC ASIA

लोसपालाई देउवाको आश्वासन- बजेटलगत्तै नागरिकता विधेयक पास गरौं, सरकारमा आउनुस्

जेठ २४, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले बजेट लगत्तै संसदबाट नागरिकता विधेयक पारित गर्ने आश्वासन दिएका छन् । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान लोसपाको ज्ञापनपत्र बुझ्दै देउवाले नागरिकता विधेयक संसदको यसै अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाएका हुन् । बालुवाटारमा देउवालाई भेटेका नेता उमाशंकर अरगरियाका अनुसार देउवाले लोसपाको मागअनुसार मुद्दा फिर्तामा पनि देउवा सकारात्मक देखिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले हाम्रो ज्ञापनपत्र वाचन गरेर र केही व्याख्यासहित बुझायौँ, प्रधानमन्त्रीले नागरिकता विधेयक पारित गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ अरगरियाले भने । सांसद रेशम चौधरीको रिहाइको सम्बन्धमा भने देउवाले अदालतमा विचाराधीन विषयमा सरकारले केही गर्न नसक्ने बताएका थिए । 


Advertisment
Nabil box
Kumari

देउवाले संविधान संशोधनलगायत लोसपाका मागमा आफू सकारात्मक रहेको बताएका थिए । नेता अरगरियले सरकारमा जानेबारे पार्टीले निर्णय गरिनसकेको बताए । 

Vianet communication

चुनावका तालमेलका लागि कांग्रेस र नेकपा एमाले दुवैले प्रस्ताव गरे पनि पार्टीले निर्णय नगरेको उनले बताए । भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो र शरतसिंह भण्डारी सहभागी थिए । कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का पनि उपस्थित थिए । 

शनिवारको भेटमा देउवाले महन्थसँग सरकारमा सहभागी हुन आग्रह गरेका थिए । उपेन्द्र यादवको पार्टी जसपासँग रहेका दुई मन्त्रालय र उपसभामुख लिएर सरकारमा आउन देउवाले महन्थलाई आग्रह गरेका थिए ।

यस्तो छ ज्ञापनपत्रः

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x