×

NMB BANK
NIC ASIA

नेकपा एस विबाद

नेकपा एसका मन्त्रीलाई शपथ गराउन नदिने प्रचण्ड हुन्– मेटमणि चौधरी

असार १०, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टीले सिफारिश गरेका मन्त्रीको शपथ ढिला हुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पनि दोष रहेको आरोप लगाएका छन् ।

Muktinath Bank

नेकपा एसका मन्त्री फेरिनेबित्तिकै पार्टीमा दबाब पर्ने भएकाले आफूहरूको शपथ प्रचण्डले रोकिराखेको आरोप चौधरीले लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘समाजवादीकालाई शपथ गराएपछि माओवादीभित्र पनि प्रेसर बढ्छ, सोही कारण लेट लेट भन्नुभएको छ,’ चौधरीले भने, शपथ रोकिनुमा कमजोरी प्रधानमन्त्रीको हो, भूमिका प्रचण्डको हो ।’


Advertisment
Nabil box
Kumari

पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै चौधरीले नेकपा एसका मन्त्रीको शपथ गराउने दायित्व प्रधानमन्त्री शेरबहादुर देउवाको भए पनि प्रचण्डका कारण शपथ रोकिएको बताए ।

Vianet communication

उनले पार्टीको निर्णय २२ दिनसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश पोखे ।

‘गठबन्धनका नेताहरूको कुरा सम्बोधन गर्नु प्रधानमन्त्रीको दायित्व हो,’ उनले भने, ‘२२ दिनसम्म रेस्पोन्स गर्नुभएन । कि त एकीकृत समाजवादी चाहिन्न भन्नुपर्‍यो ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x