×

X
Nic Asia
Marvel
Khukuri

नेकपा एस विबाद

नेकपा एसका मन्त्रीलाई शपथ गराउन नदिने प्रचण्ड हुन्– मेटमणि चौधरी

काठमाडाैं | असार १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टीले सिफारिश गरेका मन्त्रीको शपथ ढिला हुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पनि दोष रहेको आरोप लगाएका छन् ।

DHARA
LAxmi BAnk

नेकपा एसका मन्त्री फेरिनेबित्तिकै पार्टीमा दबाब पर्ने भएकाले आफूहरूको शपथ प्रचण्डले रोकिराखेको आरोप चौधरीले लगाए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘समाजवादीकालाई शपथ गराएपछि माओवादीभित्र पनि प्रेसर बढ्छ, सोही कारण लेट लेट भन्नुभएको छ,’ चौधरीले भने, शपथ रोकिनुमा कमजोरी प्रधानमन्त्रीको हो, भूमिका प्रचण्डको हो ।’

पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै चौधरीले नेकपा एसका मन्त्रीको शपथ गराउने दायित्व प्रधानमन्त्री शेरबहादुर देउवाको भए पनि प्रचण्डका कारण शपथ रोकिएको बताए ।


Advertisment
Bizbazar
Saurya island

उनले पार्टीको निर्णय २२ दिनसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश पोखे ।

‘गठबन्धनका नेताहरूको कुरा सम्बोधन गर्नु प्रधानमन्त्रीको दायित्व हो,’ उनले भने, ‘२२ दिनसम्म रेस्पोन्स गर्नुभएन । कि त एकीकृत समाजवादी चाहिन्न भन्नुपर्‍यो ।’
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

निर्वाचन आयोगले असोज १२ गतेबाट निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको छ ।   मंगलवार बसेको आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलल...

असोज ११, २०७९

मधेश आन्दोलनका प्रमुख कमान्डरमध्ये एक रहेका महन्थ ठाकुर फेरि पनि महोत्तरी- ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष समेत रहेका ठाकुर यसअघि २०७४ साल...

असोज ११, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– ०००० वैदिक सनातन धर्मावलम्बी नेपालीले घर&...

असोज १२, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्व...

असोज १२, २०७९

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको रा१ज ५६३ नम्बरको जीप गएराति...

असोज १२, २०७९

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको कार्यान्वयन र प...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x