×

NMB BANK
NIC ASIA

माओवादीले के–का लागि हतियार उठाएको थियो ? अहिलेसम्म जवाफ दिन सकेको छैन– ओली

असार २४, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले के–का लागि हतियार उठाएको भन्ने जवाफ अहिलेसम्म दिन नसकेको टिप्पणी गरेका छन् ।

Muktinath Bank

माओवादीले ‘महान जनयुद्ध के पाएर छाडें’ ओलीले प्रश्न गरे ? शुक्रवार काठमाडौंमा छविलाल कार्कीको स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी जनयुद्धको कुनै औचित्य पुष्टि गर्न नसकेको टिप्पणी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘माओवादीको पहिलो माग गोलमेच, दोस्रो सर्वपक्षीय सरकार, तेस्रो माग थियो संविधानसभा । संविधानसभाको मागको लागि हतियार उठाउनु पथ्र्यो ?’ ओलीले प्रश्न गरे, ‘के–का लागि हतियार उठाएको थियो, अहिलेसम्म जवाफ दिन सकेको छैन ।’


Advertisment
Nabil box
Kumari

पेरुका कम्युनिस्ट नेता गोन्जालोको उदाहरण दिँदै ओलीले भने, ‘पेरुका गोन्जालोले निहत्था कम्युनिस्ट ३० हजार मारेका थिए, यहाँका प्रचण्डले पनि कम्युनिस्ट कार्यकर्ता मारे ।’ 

Vianet communication

ओलीले माओवादी जनयुद्धको उद्देश्य गलत रहेको टिप्पणी गरेका छन् । ‘महान भनिएको जनयुद्धले के पाए ? विघटित संसद पुनस्र्थापना गर्न १७ हजारको मृत्यु जरुरी थियो ? देशको भलाइ होइन अस्थिरता उत्पन्न गर्ने उदेश्य थियो’ ओलीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x