×

NMB BANK
NIC ASIA

‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने

साउन १६, २०७९

NTC
Premier Steels

चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैदिन रिलिज हुने भएको छ । प्रदीप खड्का र क्रिस्टिना गुरुङको शीर्ष भूमिका रहेको चलचित्र असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको हो । निर्माण टिमले सोमबार भारतीय संस्करणको पोस्टर सार्वजनिक गर्दै एउटै मितिमा चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ । 

Muktinath Bank

यसअघि भारतमा ‘विश्वजितम’ शीर्षकमा चलचित्रलाई रिलिज गर्ने बताइए पनि शीर्षक ‘प्रेमगीत ३’ नै रहने भएको छ । पहिलेकै शीर्षक राख्दा व्यवसायिक रूपमा पनि फाइदा हुने देखेपछि निर्माण टिमले उक्त निर्णय गरेको बताएको छ । जी–म्यूजिक, यूएफओ र मधु इन्टरटेइनमेन्टले चलचित्रलाई भारतभर रिलिज गर्न लागेको हो । हल रिलिजको दुई महिनापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ । निर्माताले महँगो मूल्यमा ‘प्रेमगीत ३’लाई भारत प्रदर्शनका लागि बेचेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मधु इन्टटेनमेन्ट र यूएफओले चलचित्रलाई नेपालबाहेक विश्वभर रिलिजसमेत गर्ने छ । सेप्टेम्बर १ मा हिन्दी संस्करणको ट्रेलर सार्वजनिक हुँदैछ । सन्तोष सेन र छेतन गुरुङको निर्देशन रहेको चलचित्रमा प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, सन्तोष सेनलगायतको अभिनय छ । सन्तोष सेनको निर्माण रहेको चलचित्रको लेखन तथा निर्देशन छेतन र मन्दिप गौतम मिलेर गरेका हुन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x