×

X
Nic Asia
Marvel
Khukuri

कर्मचारी सञ्चय कोषको प्रबन्धक पदमा विभिन्न कर्मचारीहरूको बढुवा सिफारिस, को–को परे सूचीमा ? [सूचनासहित]

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल तस्वीर
British college
TVS INSIDE

कर्मचारी सञ्चय कोषले आठौं तहको प्रबन्धक, प्रशासन पदमा विभिन्न कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । 

DHARA
LAxmi BAnk

आइतवार सूचना जारी गर्दै कोषले ८ जनाको लागि विभिन्न कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सिफारिसमा पर्नेहरूमा मञ्जु भण्डारी, दिपक मणी रिसाल, रविन केसी, दिपेन्द्र सापकोटा, चानक राज खत्री, राजेन्द्र बस्नेत, मुक्तिनाथ सुवेदी र डिल्ली प्रसाद अधिकारी रहेका छन् । 

उनीहरूको कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा सिफारिस गरिएको कोषले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island

कोषले यसबाहेक आठौं तहको प्रबन्धक (कानून)प्रशासन पदमा १ जनालाई बढुवा सिफारिस गरेको छ ।

यस्तै सोही पदको प्रबन्धक (सिस्टम),  प्रबन्धक (सिभिल  इन्जिनियर) प्राविधिक पदमा १/१ जनालाई बढुवा सिफारिस गरिएको कोषले जनाएको छ । 
 

Vianet communication
IME BANK INNEWS

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

सर्वोच्च अदालतको नेतृत्व वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्न शुरू गरेका छन् ।  कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।  'कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आज (मंगलव...

असोज २, २०७९

संविधान दिवसको अवसरमा ६ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ गतेदेखि लागु हुने गरी आइतवार उनीहरूको कैद सजाय माफी मिनाहा गरेको राष्ट्रपत...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् । आइतवार नै उनले नियमित जिम्मेवारीमा फर्कने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । जबराले सर्वोच्च...

असोज ९, २०७९

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको  छ ।  शुक्रवार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको ...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् । आइतवार नै उनी सर्वोच्च फर्कने तयारी गरेपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । अदालत परिसर...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नजरबन्दमा राखेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूविरुद्धको महाभियोग स्वत: निष्क्रिय भएको दाबीसहित सर्वोच्च अदालत प्रवेश गर्ने त...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x