×

X
Nic Asia
Marvel
Khukuri

पोखरामा राष्ट्रिय खुला स्नुकर प्रतियोगिता

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पोखरामा आगामी भदौ १२ देखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ । नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिकरूपले सुहाउँदो विलियार्ड स्नुकर खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

DHARA
LAxmi BAnk

देविज स्नुकर क्लबको आयोजना तथा नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल सङ्घको सहयोगमा हुने प्रतियोगिताबाट स्नुकर खेलको विकासका साथै शारीरिकरूपमा तन्दुरुस्त, मानसिकरूपमा सचेत र सामूहिक भावनाको अभिवृद्धि गराउने विश्वास लिइएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

    प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, हेटौँडा, बुटवल, नेपालगञ्जलगायतका सहरबाट गरी एक सय २८ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक शङ्कर गुरुङले बताए । उनका अनुसार विलियार्ड स्नुकरका चर्चित खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् । 

प्रतियोगिताको उपाधि विजेताले रु एक लाख ५१ हजार एक सय ११, द्वितीय हुनेले रु ७१ हजार एक सय ११ र सेमीफाइनल पुगेका दुई जनालाई जनही रु १५ हजार एक सय ११ र प्रतियोगिताका हाइएस्ट ब्रेकरलाई रु २१ हजार एक सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष सागरकुमार साइले जानकारी दिए । 
    प्रतियोगिता सम्पन्न गर्न करिब रु १८ लाख खर्च लाग्ने अनुमान गरिएको सङ्घले जनाएको छ । सञ्चालन खर्च प्रदेश सरकार, पोखरा महानगरपालिका तथा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरी जुटाइने अर्थ समिति संयोजक प्रदीप रसाईलीले बताए । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

घुम्टे युवा परिवार, मल्म र जापान शाखाले संयुक्त रूपमा नेपाल भलिबल संघ गलकोटलाई खेलकुद सामग्री प्रदान गरेका छन् । संघको गलकोट नगर समितिअन्तर्गत ११ वटै वडाका समितिलाई २ भलिबल, १ जाली र एउटा हावा भर्ने उपकर...

असोज १८, २०७९

 इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जीत निकालेको छ । गएराति भएको खेलमा लेस्टरले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो ।   जीतसँगै लेस्टर सिटीले ८ खेलमा ४ अंक जोडेको छ । ल...

असोज १७, २०७९

 अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोनिसले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् । गत सेप्टेम्बरको सुरुआतमा बोकेको चोटको कारण स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने भएका हुन् । उनले ...

असोज १८, २०७९

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । हिगुईनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । हिगुईनेले २०२२ को सिजनक...

असोज १८, २०७९

भारतका फास्ट बलर जस्प्रित बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् । ढाडको चोटको कारण बुमराहले विश्वकप गुमाउने भएका हुन् । बीसीसीआईले बुमराहले विश्वकप गुमाउने...

असोज १९, २०७९

युरोपीयन च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग पराजित भएको छ । गएराति भएको खेलमा घरेलु टोली इन्टर १-० ले विजयी भयो । उसको जीतमा टर्किस प्लेयर हकान चाल्हानोलुले गोल गरे । बार्सिल...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x