×

NMB BANK
NIC ASIA

जनतालाई गोली ठोकी–ठोकी ल्याएको संविधानको परिणाम देखिँदैछ : राजेन्द्र महतो

असोज १, २०७९

NTC
Premier Steels

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यो शासनसत्ता र संविधानबाट जनता सन्तुष्ट नभएको बताएका छन् । 

Muktinath Bank

प्रतिनिधि सभामा शनिवार सम्बोधन गर्दै महतोले जनतालाई गोली ठोकी–ठोकी बनाएको संविधानको परिणाम अहिले देखिएको बताए । सबै नेपाली जनताको लागि संविधान नबनेको उनको भनाइ थियो । मधेशी, आदिवासी जनजाति, मुस्लिमलगायतको लागि संविधान संविधानसभाबाट नबनेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘१६ बुँदे सहमतिबाट षड्यन्त्र गरी बनाइएको संविधान औपनिवेशिक चिन्तन सोचबाट शासन चलाउने उद्देश्यले बनेको हो’, उनले भने, ‘देशका जनतालाई गुलाम बनाएर मधेशी, थारु, आदिवासी जनजाति, मुस्लिम आदिमाथि शासन गर्ने उद्देश्यले संविधान बनाइएको हो ।’


Advertisment
Nabil box
Kumari

एउटा मात्र जाति समुदायले संविधान र शासन सत्तामा आत्म गौरवको अनुभूति गर्ने तथा बाँकीले गौरवको अनुभूति नगरेको उनले बताए । 

Vianet communication

जनताको अधिकार, पहिचानको सवाल अगाडि नबढेको, आर्थिक जीवन आदिमा केही पनि सुधार नभएको उनले बताएका छन् ।

‘धेरै राम्रो काम गरेको छु भनेर सत्ता गठबन्धनले आफ्नो पिठ्युँ आफ्नै हातले थपथपाएको जस्तो भएको छ, तर वास्तवमा जनता सन्तुष्ट भने छैनन’, महतोले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x