मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेकी छन् । पहिलोपटक निर्वाचनमा भाग लिन लागेको उक्त पार्टीकी अध्यक्ष रन्जिता समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बोकेर आयोगको कान्तिपथस्थित कार्यालय पुगेकी हुन् ।
रेशम चौधरी टिकापुर घटनालाई लिएर हाल कैद भुक्तान गरिरहेका छन् । उनले २०७४ सालमा जेलबाटै उम्मेदवारी दिएर प्रतिनिधि सभामा विजयीसमेत भएका थिए । उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथसमेत खुवाएका थिए ।
तर, कारागारमा रहेका कारण उनी प्रतिनिधिसभाको बैठकमा भने सहभागी हुन पाएनन् । उनले कारागारभित्रैबाट दल गठन गरेका छन् । उनले श्रीमती रन्जितालाई पार्टीको अध्यक्षको जिम्मेवारी दिएका छन् ।
उनी तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । त्यसपछि लोसपा र जसपाबीच पार्टी एकीकरण भएको थियो । पछि पार्टी विभाजनका बेला उनी पुनः महन्थ ठाकुरकै पार्टीमा लागेका थिए । तर, केही समयपछि उनले आफ्नै नेतृत्वमा पार्टी गठन गरेर निर्वाचनमा भाग लिने तयारीमा छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...