×

X
Nic Asia
Khukuri
Daraz

बंगलादेशलाई सिरिज

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पाहुना टोली बंगलादेशले यूएईविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ ।

LAxmi BAnk
nabil BANK inside

मंगलवार राति भएको खेलमा बंगलादेश ३२ रनले विजयी भएको छ । जीतसँगै बंगलादेशले दुई खेलको सिरिज २-० ले जितेको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पाहुना टोलीले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो ।

उसका लागि कप्तान सीपी रिजवानले अविजित ५१ रनको अर्धशतकिय ईनिङ खेले । बासिल हमिदले ४२ रन बनाए । मोहम्मद वासिमले १८ तथा जवार फारिद ८ रनमा अविजित रहे ।


Advertisment
Saurya island

पाहुना टोलीका लागि मोसाडिक होसेनले २ तथा इबाडट होसेन,टस्किन अहमद र नसुल अहमदले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

Vianet communication
IME BANK INNEWS

उसका लागि मेहिदी हसनले ४६ तथा मोसाडिक होसेनले २७ रन बनाए । लिन्टन दासले २५ रन बनाउदा यासिर अलि २१ रनमा अविजित रहे । कप्तान नुरुल हसन १९ रनमा अविजित रहँदा आफिफ होसाइनले १८ रन बनाए । सविर रहमानले १२ रन बनाए ।

घरेलु टोलीका लागि आयान खानले २ तथा कार्तिक मैयप्पन,सविर अलि र आर्यन लार्कले समान १/१ विकेट लिए ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

नामिवियाले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ ।  नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को ११४औं म्याचमा घरेलु टोली नामिवियाले फिल्डिङ रोजेको हो ।  यसअघि गत आइतबार सम्...

मंसिर १०, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत शनिवार ४ खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’का समान २/२ खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’म...

मंसिर ९, २०७९

आयोजक कतार फिफा विश्वकपबाट बाहिरिएको छ । समूह चरणको दुई खेलमा पराजित भइसकेको कतार नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेलेसँगै विश्वकपबाट बाहिरिएको हो ।  शुक्रबार राति सम्पन्न खेलमा समूह ‘ए&rsquo...

मंसिर ९, २०७९

विश्वकप अन्तरगत समूह ‘ए’ मा रहेको आयोजक कतार आफ्नो दोस्रो खेलमा पनि पराजित बनेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले हराएको हो ।  अल थुमाम स्टेडियममा भएको खेलम...

मंसिर ९, २०७९

कतारमा जारी विश्वकप फूटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी शुरूआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्‍यो । ब्राजिलका लागि दुवै गोल रिचार्ल...

मंसिर ९, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगितामा अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x