×

NMB BANK
NIC ASIA

मनिला विष्टलाई पार्टी प्रवेश गराएपछि एमाले मकवानपुरमा विद्रोह, ६५ जना नेताले छाडे पार्टी

असोज १२, २०७९

NTC
Premier Steels

नेकपा एकिकृत समाजवादी मकवानपुरकी जिल्ला सचिवालय सदस्य मनिला विष्टसहितका नेताहरूलाई पार्टी प्रवेश गराएकोमा असन्तुष्टि जनाउँदै नेकपा एमाले मकवानपुरका नेताहरूले पार्टी परित्याग गरेका छन् । जिल्ला नेतृत्वले आफूहरूसँग सल्लाह नगरी विष्टलगायतलाई पार्टी प्रवेश गराएको विरोधमा जिल्ला कमिटी सदस्यसहित ६५ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

Muktinath Bank

२०७४ मा एमालेबाट मकवानपुरको मनहरि गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित विष्ट एमाले विभाजनका बेला नेकपा एसमा लागेकी थिइन् । त्यस्तै गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा उनी नेकपा एसबाटै उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन् । यद्यपि, उनी पराजित भइन् । त्यसलगत्ततै विष्ट गत सोमवार पुग्न एमालेमै फर्केकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विष्टको प्रवेशसँगै एमाले नेता कार्यकर्ताहरूले गत स्थानीय निर्वाचनमा गठबन्धनसँग मिलेर एमाले हराउन लागेको भन्दै चर्को आलोचना गरेका थिए । बुधवार त्यसकै विरोधमा एमाले मनहरि गाउँपालिका वडा नम्बर ५ मा रहेको कमिटीले एमाले परित्याग गरेको हो । 


Advertisment
Nabil box
Kumari

पार्टी परित्याग गर्नेहरूमा जिल्ला सदस्य शुभराज थिङ, गाउँ कमिटी उपाध्यक्ष मोहनलाल थिङ, सचिवालय सदस्य पम्फा रोक्का, गाउँकमिटी सदस्य एवं ५ नम्बर सह–इन्चार्ज बुद्धिराम मोक्तान, वडा नम्बर ५ का वडाध्यक्ष सोमनाथ रुम्बा, उपाध्यक्ष बलराम बस्नेत, उपसचिव लीलाकुमारी आचार्यलगायतका रहेका छन् ।

Vianet communication

पार्टी परित्यागबारे लोकान्तरसँग कुरा गर्दै एमाले मकवानपुरका जिल्ला सचिव नविन सिग्देलले अहिलेसम्म आधिकारिक रूपमा पार्टीलाई जानकारी नभएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x