×

X
Nic Asia
Dabur
Khukuri

खोटाङमा गुडिरहेको बसमा आगलागी, यात्रुका सामान र बस जलेर नष्ट

काठमाडाैं | असोज १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा गुड्दै गरेको बसमा आगलागी भएको छ । काठमाडौंबाट खोटाङ गइरहेको बसमा आगलागी भएको हो । 

LAxmi BAnk
nabil BANK inside

काठमाडौंबाट उक्त बसमा गइरहेका यात्रुका अनुसार, बसमा आगलागी हुँदा मानवीय क्षति भने भएको छैन । बस र यात्रुका सामान भने जलेर नष्ट भएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बीच बाटोमा बसमा आगलागी भएपछि दशैं मनाउन हिँडेका यात्रुको बिचल्ली भएको छ । अर्को गाडीको व्यवस्था गरेर यात्रुहरुलाई गन्तव्यमा पु¥याउन प्रहरीले समन्वय गरिरहेको बताएको छ ।

गुडिरहेको बसमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ ।  पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्या...

मंसिर २२, २०७९

स्पार्क एडभेन्चर २०२२ कालागि नेपालका ख्यातीप्राप्त कलाकारसहितको टोली लमजुङ पुगेको छ । टोलीमा कलाकारसहित डाक्टर, पत्रकार, पाइटल, लेखक, इन्जिनियर, वकिल, प्राध्यापक, सुरक्षाअधिकारी, व्यापारी, खेलाडीलगायत करिब २ सय...

मंसिर २३, २०७९

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।  डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा...

मंसिर २३, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी  भूभागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी...

मंसिर २३, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । बिहीवारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ ।  तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको स...

मंसिर २३, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ स्थित मेलम्ची खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदैछ । गोकर्णेश्वर नगरपालिका –१ स्थित सुरुङ्को अन्तिम व...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x