×

X
Nic Asia
Dabur
Khukuri

दाङमा बस दुर्घटना, ४२ जना घाइते

काठमाडाैं | असोज १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

LAxmi BAnk
nabil BANK inside

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८४५ नम्बरको बसको ब्रेक फेल भएर दुर्घटनामा भएको प्रहरीले बताएको छ । शनिवार दिउँसो ३ बजेतिर बस दुर्घटना भएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा बसको ब्रेक फेल भएपछि ड्राइभरले बस भित्ता ठोक्काएको देखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले लोकान्तरलाई बताए । 

गौतमका अनुसार, बस चालकको घुँडाभन्दा तल गम्भीर चोट लागेको छ । अर्को एक जनाको टाउकोमा गम्भीर चोट लागेको कारण नेपालगञ्ज रिफर गरिएको छ ।


Advertisment
Saurya island

‘गाडीको च्यापेको कारण चालकको खुट्टामा ठूलो चोट छ । लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ’, गौतमले भने, ‘अन्य घाइतेहरुको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’

गाडीको ब्रेक फेल भएपछि चालक आफैँले गाडीलाई भित्तामा ठोक्काउँदा पल्टिएको घाइतेहरूले प्रहरीलाई बताएका छन् । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक सम...

मंसिर १९, २०७९

पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय ...

मंसिर १९, २०७९

नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुला...

मंसिर १९, २०७९

मोरङको बेलबारी २ का टंकबहादुर कोइराला २०७८ कात्तिक ३ गते अमेरिकाबाट नेपाल आए । उनका छोरा-बुहारी अमेरिकामै छन् । पाँच महिना अमेरिका बसेपछि उनी घर फर्के । अमेरिका जानुभन्दा अगाडि उनले सुन्दरहरैचा १० ...

मंसिर १९, २०७९

ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिर...

मंसिर १९, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x