×

X
Nic Asia
Khukuri
Daraz

हुम्लाबाट निर्वाचित निवर्तमान सांसद छक्कबहादुर लामा माओवादी छाडेर एमाले प्रवेश

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् ।

LAxmi BAnk
nabil BANK inside

​अघिल्लोपटक माओवादीले टिकट नदिएपछि बागी उठेर जितेका लामा पछि माओवादीमै समाहित भएका थिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अहिले टिकट वितरणका क्रममा किचलो भएपछि लामा एमाले प्रवेश गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमवार विशेष कार्यक्रमका बीच लामालाई एमालेले स्वागत गरेको छ ।


Advertisment
Saurya island

स्वतन्त्र उठेर समेत चुनाव जितेका लामाको बहिर्गमनले माओवादीलाई हुम्लामा ठूलै घाटा लाग्ने विश्लेषण गरिएको छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको दाबी गरेका छन् । उनले एउटा पार्टीलाई आएको केही समानुपातिक मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य भए...

मंसिर १०, २०७९

मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका डिग बहादुर लिम्बु विजयी भएका छन् । एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन् । लिम्बुले २७ हजार २ सय ९७ मत ल्याउँदा खतिवडाले २६...

मंसिर १०, २०७९

प्रदेश नम्बर १ मा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित देखिएको छ । सत्ता गठबन्धनको बाबजुद नेकपा एमालेले प्रदेश नम्बर १ को प्रदेशसभामा राम्रो नतिजा ल्याएको हो । प्रत्यक्षतर्फ कुल ५६ सिटमा भएको निर्वाचनमा हा...

मंसिर १०, २०७९

निर्वाचन आयोगले इलाम २ मा रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शनिबार साँझ इलामका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहाललाई फोन गरेर मतगणना सुरु गर्न निर्देशन दि...

मंसिर १०, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिममै र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भूभ...

मंसिर १०, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा सबै भन्दा कम मत नेश्नलिष्ट पिपल्स पार्टीले पाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सो पार्टीले जम्मा १०३० मत पाएको छ ।  यस्तै राष्ट्रिय ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x