×

X
Nic Asia
Khukuri
Daraz

माओवादीले हटायो समानुपातिकबाट महराको नाम, पाण्डे पहिलो नम्बरमा

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाइएको छ । 

LAxmi BAnk
nabil BANK inside

यसअघि उनलाई माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा राखेर बन्द सूची निर्वाचन आयोगमा पेश गरेको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

निर्वाचन आयोगले दिएको समयमा सूचि सच्च्याउँदा माओवादी केन्द्रले महराको नाम हटाएर बुझाएको हो । 

महराको नाम समानुपातिक उम्मेदवारको सूचीबाट हटाइएको माओवादी केन्द्रका कोषाध्यक्ष एवं कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 


Advertisment
Saurya island

‘उहाँ आफैले समानुपातिक उम्मेदवार बन्दिन, मेरो नाम हटाइदिनुहोस् भन्नुभयो । त्यसैले सूची सच्च्याउँदा उहाँ (महरा)को नाम हटाएका छौं’, ढकालले लोकान्तरसँग भने । 

माओवादी केन्द्रले महराको नाम पहिलो नम्बरमा राखेको थियो । उनको नाम हटेपछि हितराज पाण्डेको नाम पहिलो नम्बरमा राखेर माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ ।

Vianet communication
IME BANK INNEWS

महराले यसअघि धेरैतिरबाट चुनाव लड्न माग भएकोले देशकै उम्मेदवार बन्ने भन्दै समानुपातिक उम्मेदवार बनेको बताएका थिए । आफ्नो रूचीले समानुपातिक रोजेको बताएका महराले अहिले नाम हटाउन लगाएका छन् । 

गोरखाका पाण्डे माओवादी केन्द्रका सचिव छन् । पाण्डे यसअघि २०७४ को चुनावपछि पनि माओवादी केन्द्रमा समानुपातिक तर्फका सांसद बनेका थिए । त्यसबेला माओवादी केन्द्रबाट एक मात्रै पुरूष समानुपातिक सांसद बन्दा पाण्डेले अवसर पाएका थिए । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ । य...

मंसिर १०, २०७९

प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई स...

मंसिर १०, २०७९

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी  भएका छन् । प्रदेश नं १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । उनका नि...

मंसिर १०, २०७९

राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ ।  मधेस केन्द्रित राजनीति गर्दै आएका महिन्द्रराय यादव र रा...

मंसिर १०, २०७९

इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी भएका हुन् ।  गिरीले १६...

मंसिर १०, २०७९

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ लाख मत कटाएको छ । ७९ लाख १५ हजार ७०२ मत गणना सकिँदा एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत पाएको हो ।  ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x