×

NMB BANK
NIC ASIA

चुनावी तालमेल

सिट बाँडफाँटको टुंगो लगाउन एमाले र राप्रपाबीच बालकोटमा वार्ता

असोज २१, २०७९

NTC
Premier Steels

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र राप्रपाले कतिपय जिल्लामा तालमेल गर्ने भएका छन् ।

Muktinath Bank

देशव्यापी नभए पनि केही जिल्लामा तालमेल गर्ने गरी २ दलबीच शुक्रवारै सहमति गर्ने तयारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिट बाँडफाँटका लागि एमाले र राप्रपबीच शुक्रवार निर्णायक वार्ता हुँदैछ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिउँसो केपी ओलीको निवास बालकोटमा एमाले र राप्रपाको वार्ताको समय तय भएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

एमालेबाट अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरू सहभागी हुँदैछन् । 

Vianet communication

राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ लगायतका नेताहरू सहभागी हुँदैछन् । 

राप्रपा नेताहरूका अनुसार झापा, काठमाडौं, चितवन, रुपन्देही, बाँके लगायतका जिल्लामा तालमेल हुँदैछ । झापा–३ मा अध्यक्ष लिङ्देन, काठमाडौं–१ मा रवीन्द्र मिश्र, चितवनमा विक्रम पाण्डे, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा डा. धवल शमशेर जबरालाई सहयोग गर्ने गरी चुनावी तालमेलको प्रयास भइरहेको छ । 

एमालेसँग कति ठाउँमा चुनावी तालमेल गर्ने भन्नेबारे शुक्रवार टुंगो लाग्ने राप्रपा प्रवक्ता श्रेष्ठले लोकान्तरलाई बताए । मंसिर ४ गते हुने चुनावका लागि असोज २३ गते आइतवार उम्मेदवार मनोनयनको कार्यक्रम छ ।

मनोनयनका लागि २ दिनको समय बाँकी रहेको समयमा दलहरूले छलफललाई तीव्र बनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x