×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

सत्ता गठबन्धनबीच सीट बाँडफाँटमा सहमति, आज हस्ताक्षर हुँदै

असोज २२, २०७९

NTC
Premier Steels

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तर्फको सिट बाँडफाँटमा सहमति जुटाएको छ । 

Muktinath Bank

गठबन्धनको एउटा घटक जसपा बाहिरिएपछि गठबन्धले शुक्रवार भागवण्डा टुंग्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार राति सम्पन्न गठबन्धन बैठकले भागवण्डा टुंग्याएको हो । सहमतिपत्रमा आज (शनिवार) हस्ताक्षर गर्ने तयारी छ । 


Advertisment
Nabil box
Kumari

सहमतिअनुसार जसपाको स्थानमा आएको मधेश केन्द्रित दल लोसपालाई दिने सीटको टुंगो लागेपछि कांग्रेस, माओवादी, नेकपा एसले पाउने सीटको संख्या एकिन हुनेछ । 

Vianet communication

सहमति अनुसार काठमाडौंमा कांग्रेसले क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० गरी ६ वटा क्षेत्र लिने भएको छ । क्षेत्र नम्बर २, ७ र ९ माओवादीले लिने भएको छ भने ८ नम्बर नेकपा एसको भागमा परेको छ । माओवादीले पाएको मध्ये ७ नम्बरमा डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले टिकट पाउने सम्भावना छ । 

डा. बाबुराम भट्टराईले चुनाव जितेको क्षेत्र गोरखा २ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्ने पक्का भएको छ । काठमाडौं– ८ बाट संस्कृति मन्त्री समेत रहेका नेकपा एसका जीवनराम श्रेष्ठ चुनाव लड्दैछन् । 

कांग्रेसले पाएका क्षेत्रमध्ये काठमाडौं १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा र १० बाट राजन केसी उम्मेदवार बन्दैछन् । काठमाडौं ५ मा स्वर्णिम वाग्लेको चर्चा छ भने काठमाडौं ६ मा यसअघि जितेका भीमसेनदास प्रधानको सम्भावना छ । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतवार उम्मेदवार मनोनयनको कार्यक्रम छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x