×

NMB BANK
NIC ASIA

तीन जनाको मृत्यु हुनेगरी दुर्घटना गराएर फरार भएको कार प्रहरी नियन्त्रणमा

कात्तिक १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीको भैरहवामा सोमवार बिहान पाँच जना छठ घाट हिँडेकाहरूलाई ठक्कर दिएर फरार गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ । ओमसतिया गाउँपालिका–४ पननीमा कारले ठक्कर दिँदा एक शिशुसहित तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा २ जना गम्भीर घाइते भएका थिए । 

Muktinath Bank

दुर्घटनापछि फरार रहेको कारलाई प्रहरीले मंगलवार नियन्त्रणमा लिएको छ । रोहणी गाउँपालिका वडा नम्बर ३ का कार चालक अजयकुमार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट रूपन्देही प्रहरी पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख रवीन्द्र रेग्मीले अजयकुमारले चलाएको बा.८.च. ६५३२ नम्वरको टाटा इण्डिका भिष्टा गाडीले ठक्कर दिई दुर्घटना भएको पुष्टि भएको बताए । ‘दुर्घटनामा परेको गाडी सिद्धार्थनगरको वडा नं–४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा सोमवार साँझ र चालक चौधरीलाई गल्लामण्डीस्थित बजारबाट मंगलवार नियन्त्रणमा लिएको हो’, एसपी रेग्मीले भने । 


Advertisment
Nabil box
Kumari

सोमवार बिहान ४ बजेर ५५ मिनेटमा पैदल यात्रीलाई ठक्कर दिँदा गाडीले केही भाग र संकेत घटनास्थलमै छोडेकाले घटना भएकै दिन गाडी र चालक पहिचान भएको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

दुर्घटनामा परी ओमसतिया–४ पननीकै २ महिनाको श्रीराम कुर्मी, वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमशिला कुर्मीको मृत्यु भएको थियो । त्यस्तै घाइते भएकी शिशुकी आमा २४ वर्षीय बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीय मन्जु कुर्मीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रूपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले डाइभिङ सेन्टर रहेको पुष्टि भएको बताए । उनको धकधईमा महालक्ष्मी ड्राइभिङ सेन्टर रहे प्रहरीले जानकारी दिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x