×

NMB BANK
NIC ASIA

नाबालिक बलात्कारको अभियोग

सन्दीपलाई केन्द्रीय कारागार पुर्‍याइयो

कात्तिक १८, २०७९

NTC
फाइल फोटो
Premier Steels

राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पुर्‍याइएको छ ।

Muktinath Bank

नाबालिक बलात्कारको अभियोग लागेका सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले शुक्रवार आदेश दिएपछि केन्द्रीय कारागार पुर्‍याइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालत पुर्‍याइएका सन्दीपलाई प्रहरीको भ्यानमा राखेर केन्द्रीय कारागार लगिएको हो ।


Advertisment
Nabil box
Kumari

अब मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म सन्दीप कारागारमै रहनेछन् । यद्यपि माथिल्लो अदालत (उच्च अदालत, पाटन) पुनरावेदन दिन सक्ने विकल्प उनीसँग बाँकी छ ।

Vianet communication

१७ वर्षीय किशोरीलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको अभियोग सन्दीपमाथि छ । ती किशोरीका दाइले किटानी जाहेरी दिएका छन् ।

सन्दीपका तर्फबाट बहस गरेका वकिलहरूले राति सँगै बसे पनि करणी नगरेको जिकिर गरेका थिए ।

साथै, पीडित भनिएकी किशोरीको नागरिकता र जन्म दर्तामा फरक-फरक जन्ममिति देखिएकाले उनी  नाबालिक नभएको जिकिर समेत उनीहरूको थियो ।

सरकारी पक्षले भने प्रमाणका रूपमा सन्दीप र ती युवती होटलमा पुगेको सीसीटीभी फूटेज, युवतीको बयान आदि पेश गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x