×

NMB BANK
NIC ASIA

सुनसरीको एउटा क्षेत्रमा घण्टीको अग्रता, विजय गच्छदार तेस्रोमा

मंसिर ७, २०७९

NTC
Premier Steels

पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका नेता भीम आचार्य चुनाव लडेको सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले शुरूआती अग्रता लिएका छन् ।

Muktinath Bank

४ हजार ५९ मतसहित स्वतन्त्रता थापाले अग्रता लिइरहँदा एमालेका आचार्य ३ हजार १४७ मतसहित दोस्रो स्थानमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निवर्तमान सांसद सिताराम महतो २ हजार १२२ मतसहित तेस्रो स्थानमा छन् । सुनसरीकै क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले अग्रता लिइरहँदा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार तेस्रो स्थानमा छन् । 


Advertisment
Nabil box
Kumari

भगवतीले २ हजार ७११ मत पाउँदा रास्वपाका कमलबाबु मैनालीले २ हजार ३६७ मत प्राप्त गरेका छन् । यसअघि लगातार ६ चुनाव जितेका कांग्रेसका गच्छदार १ हजार ७६२ मतसहित तेस्रो स्थानमा छन् ।

Vianet communication

सुनसरी–१ मा माओवादीले अग्रता लिएको छ भने ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पार्दै एमालेको अग्रता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x