×

NMB BANK
NIC ASIA

आम निर्वाचन

प्रतिनिधिसभा सदस्यमा १३५ जना निर्वाचित, कांग्रेसले एमालेले भन्दा ८ सिट बढी जित्यो

मंसिर ९, २०७९

NTC
Premier Steels

शुक्रबार राति साढे ११ बजेसम्मको मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा १३५ जना उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षको कुल १६५ सिटमध्ये प्रतिनिधिसभा सदस्यमा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका १३५ जना निर्वाचित भएका हुन् । 

Muktinath Bank

जसअनुसार नेपाली कांग्रेसले सर्वाधिक ४५ सिटमा जित हासिल गरेको छ ।  एमालेले ३७ स्थानमा जितेर कांग्रेसलाई पछ्याइरहेको छ । नतिजाअनुसार कांग्रेसले एमालेले भन्दा ८ सिट बढी जितसिकेको छ । यस्तै मतगणना भइरहेका ९ र एमालेले ७ स्थानमा अग्रता बनाइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी नेकपा माओवादी केन्द्रले १४ स्थानमा जित हाँसिल गरेको छ भने एकीकृत समाजवादी पार्टीले १० सिट जितेको छ । यस्तै पहिलो पटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जित्दा स्वतन्त्र उम्मेदवारसहित राप्रपा, नेमकिपा, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चालगायतका पार्टीेले २२ सिट जितेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै माओवादीले अझै ५ स्थानमा अग्रता बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको एक स्थानमा अग्रता छ । यस्तै साना पार्टीका उम्मेदवारहरु ७ स्थनमा अगाडि छन् । यसैबीच तीन वटा निर्वाचन क्षेत्रमा भने अझै मतगणना हुन सकेको छैन । दोलखा, स्याङ्जा २ र बाजुरामा मतगणना सुरु हुन नसकेको हो । त्यहाँ विवाद समाधानको पहल भइरहेको निर्वाचन आयोगको भनाइ छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x