×

NMB BANK
NIC ASIA

माओवादी केन्द्र कर्णालीको प्रचण्डलाई ७ बुँदे सुझाव : ‘आफ्नै नेतृत्वमा सरकार गठनको पहल गरौं’

मंसिर २९, २०७९

NTC
Premier Steels

 नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले संघीय सरकारको पहिलो कार्यकाल र प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीले लिन अधिकतम पहल गर्नुपर्ने निर्णय गरेको छ । प्रदेश समितिको बिहीबार सम्पन्न बैठकले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सात बुँदे सुझाव लेख्दै माओवादी केन्द्रकै नेतृत्वमा संघ र प्रदेश सरकार गठनको अडान राखेको हो । 

Muktinath Bank

बैठकले कर्णाली प्रदेशमा माओवादी केन्द्रको भागमा परेका प्रतिनिधिसभाका पाँचमध्ये चार र प्रदेशसभाका १० मध्ये नौ सिटमा प्रत्यक्ष जीत निकालेको र समानुपातिक मत २०७४ को निर्वाचनभन्दा वृद्धि भएकाले कर्णालीको नेतृत्व आफैले राख्नुपर्ने दाबी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 प्रदेश अध्यक्ष बिमला केसी र सचिव धनजितबहादुर शाहीद्वारा संयुक्त हस्ताक्षरित सुझाव पत्रमा केपी ओली प्रवृत्तिबाहेकका अन्य कम्युनिष्ट पार्टीहरुबीच एकताको सार्थक पहल गर्न, पार्टीको विशेष महाधिवेशन बोलाउन, पार्टी र जनसंगठन कमिटीका आकार सानो र चुस्त बनाउन, पार्टी कमिटीको नेतृत्व चयन गर्दा लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह गरिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै माओवादी केन्द्र कर्णालीले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिन पनि सुझाव दिएको छ । दैलेख जिल्ला जनप्रतिनिधिविहीन भएकाले कुनै न कुनै हिसाबले सम्बोधन गर्न र  सत्ता सञ्चालनका लागि गठबन्धन दलहरुबीच संयन्त्र बनाउन पनि बैठकले जोड दिएको छ । 

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x