×

NMB BANK
NIC ASIA

ओलीनिकट भएकाले मात्र सांसद भएको होइन : सुनिता बराल

पुस ३, २०७९

NTC
Premier Steels

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित सुनिता बरालले अध्यक्ष केपी ओलीनिकट भएकाले मात्र आफू सांसद नभएको बताएकी छन् । समानुपातिकतर्फबाट सांसद भएकी उनलाई ओलीनिकट भएकाले सांसद बनाइएको भन्दै सहकर्मीहरूसमेतले आलोचना गरेपछि उनले आफूलाई पार्टी र शैक्षिक आन्दोलनमा योगदान दिएकैले सांसद बनाइएको दाबी गरेकी छन् । 

Muktinath Bank

सांसद पदमा निर्वाचित भएको प्रमाण पत्र बुझेपछि लोकान्तरसँगको कुराकानीमा अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी बरालले भनिन्, ‘म अध्यक्ष कमरेडको नजिक भएकाले मात्र सांसद भएको भन्ने कुरामा सही होइन, मैले विद्यार्थी संगठनको नेतृत्व गरिरहेकै छु । हिजोदेखि सामाजमा देखिएको सबैखाले समस्यालाई उठान गरिरहेकै छु । शैक्षिक आन्दोलनको नेतृत्व गरिरहेकाले पनि योगदानको आधारमा सांसद बनाइएको हुनुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद बरालले प्रतिनिधि सभा सदस्यका जिम्मेवारीहरू परिभाषित नै हुने भन्दै उक्त जिम्मेवारीलाई सशक्त ढंगले पूरा गर्ने बताइन् । ‘हिजो पनि फरक ढंगले सामाजिक विषयवस्तुमा काम गरिरहेकै थिएँ । हिजो पनि आफूले देखेको विभिन्न विषयवस्तुलाई विभिन्न मञ्चमा उठाउँदै आएकै हो । अब प्रतिनिधि सभामा उठाउँछु फरक यति हो’, उनले भनिन्, ‘म आफू शिक्षा क्षेत्रसँग जोडिएकाले शिक्षा क्षेत्रलाई बढी प्राथमिकतामा राखेर संसद्मा उठाउँछु ।’
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x