×

NMB BANK
NIC ASIA

प्रचण्डलाई भेटेपछि नेसपाका नेताले भने– प्रधानमन्त्री गठबन्धन भित्रबाटै

पुस ५, २०७९

NTC
Premier Steels

नेकपा एमाले र माओवादी मिलेर फेरि वामपन्थी सरकार गठनको बहस चलिरहेको समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका नेपाल समाजवादी पार्टीका एक नेताले अहिलेको गठबन्धनभित्रबाटै प्रधानमन्त्री बन्ने बताएका छन् । 

Muktinath Bank

नेसपाका युवा नेता विश्वदीप पाण्डेले नयाँ प्रधानमन्त्री अहिलेको गठबन्धनबाटै बन्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईनिकट पाण्डेले मंगलवार प्रचण्डसँग भेट गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नयाँ सरकार गठनबन्धन भित्रबाटै बन्छ, नयाँ समीकरण बन्ने सम्भावना छैन’, पाण्डेले लोकान्तरसँग भने । पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने भन्ने विषयलाई लिएर गठबन्धनमा सहमति जुट्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा दोहोरिन चाहेका छन भने प्रचण्ड प्रधानमन्त्री बन्न चाहिरहेका छन् । पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई गठबन्धनलाई कायम राख्दै पहिलो चरणमै प्रचण्डलाई प्रधानमन्त्री बनाउने लविङमा लागेका छन् । 

Vianet communication

राष्ट्रपति विद्या भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेसँगै दलहरूले नयाँ सरकार गठनको गृहकार्य शुरु गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x