×

NMB BANK
NIC ASIA

ओलीप्रति माधव नेपालको आक्रोश–संसद् विघटन गरेर अझै गर्जिने ?

पुस २६, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्षलाई अघिल्लो पटक संसद् विघटन गरेको घटना स्मरण गराउँदै आक्रामक रूपले प्रस्तुत भएका छन्। 

Muktinath Bank

संसदमा एमाले अध्यक्ष केपी ओलीले उभिएर संसद् विघटन गर्न पाइन्छ भनेर बोलेकोप्रति उनले आपत्ति जनाएका हुन्। विश्वासको मतको छलफलमा भाग लिँदै नेपालले संवैधानिक अभ्यासमा पछिल्लो संविधानमा धेरै सुधारको काम गरेको भन्दै संसदबाटै विघटन गर्न पाइन्छ भन्दै किन गर्जेको भन्दै ओलीमाथि प्रश्न उठाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यही रोष्टममा संसद् विघटन गर्न पाइन्छ भनेको सुनेँ । यो मान्यता यो गठबन्धनको हो ? के यो भारत हो ? गिरिजाको जस्तो, पुरानो देउवाको जस्तो सरकार हो ?’ नेपालले भने, ‘हामीले ५ सालमा संविधान बनायौं । १९ सालमा बनायौं । ४७ सालदेखि संविधान निर्माणमा हामी संलग्न छौं । २०६३ र २०७२ को संविधान प्रणालीको सुधारको काम गरेका छौं । हेक्का रहोस् प्रधानमन्त्रीले जथाभावी विघटन गरेर प्रतिगमनको कदम चाल्न पाउँदैनन् ।’


Advertisment
Nabil box
Kumari

दुईपटक संसद विघटन गरेपछि ओलीले शिक्षा लिएको भन्ने ठाने पनि अझै गर्जन नछोडेकोप्रति पनि उनले आपत्ति जनाए । 

Vianet communication

‘प्रतिगमनबाट आत्मआलोचना गरेको होला । शिक्षा लिएको होला भन्ने ठानेको, सुधार पनि भइसकेको होला भनेको त यहाँ गर्जन पो देखियो । यस्तो गोलचक्करमा नफस्नुहोला । आफूखुशी संसद विघटनको अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएको छैन । सर्वोच्चले व्याख्या गरिसकेको छ । यस्तोमा पनि स्वर ठूलो हाम्रो ?’ नेपालले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x