×

NIC ASIA

सिस्टममा खराबी आएपछि अमेरिकामा सबै उडान ठप्प

पुस २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

नोटिस टु एयर मिसन प्रणालीमा त्रुटिका कारण बुधबार अमेरिकामा सबै उडानहरू ठप्प भएका छन्।

Muktinath Bank

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार हालसम्म २५१२ उडान ढिला भएका छन् । २५४ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन्। यसबारे त्यहाँको नागरिक उड्डयनको वेबसाइटले पुष्टि गरेको छ। राष्ट्रपति जो बाइडेनले यसबारे प्रतिवेदन मागेकाछन्। अमेरिकी इतिहासमा यस्तो भएको पहिलो घटना हो। ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्वाइट हाउसले भन्यो– साइबर आक्रमण होइन


Advertisment
Nabil box
Kumari

अमेरिकी इतिहासमा पहिलो पटक यति ठूलो प्राविधिक गडबडी भएपछि ह्वाइट हाउसको वक्तव्य पनि आएको छ । एनबीसी न्यूजले प्रेस सेक्रेटरी क्यारिन जीन पियरेलाई उद्धृत गर्दै भनेको छ- ट्रान्सपोर्टेशन सेक्रेटरीले केही समयअघि राष्ट्रपति जो बाइडेनलाई भेटेका थिए। उनले यो समस्याबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । अहिलेसम्मको अनुसन्धानका आधारमा यो साइबर हमलाको घटना होइन भन्न सक्छौँ तर राष्ट्रपतिले यस विषयमा गहिरो र गम्भीर छानबिन गर्न निर्देशन दिनुभएको छ ।'

Vianet communication

अमेरिकाको संघीय उड्डयन एजेन्सीले नोटिस टु एयर मिसन प्रणाली ‘फेल’ भएको जनाएको छ। तर कहिले ठिक हुन्छ भन्न नसकिने अवस्था रहेको उसले जनाएको छ। 

एनबीसी न्यूजका अनुसार करिब ४ सय उडान ढिला भएका छन्। जसमा स्वदेशी र विदेशी उडानहरू समावेश छन्। अमेरिकी समय अनुसार बिहान ५ बजेर ३१ मिनेटमा यो प्राविधिक गडबडी बाहिर आएको हो । तर, अहिलेसम्म यसको कारण के हो भन्ने खुलेको छैन । उड्डयनको वेबसाइटमा 'प्राविधिक कर्मचारी प्रणाली मर्मतमा व्यस्त छन्' लेखिएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x