×

NMB BANK
NIC ASIA

‘तिम्रो मेरो साथ’को विशेष शो, किन आइनन् साम्राज्ञी ?

माघ ३, २०७९

NTC
Premier Steels

शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘तिम्रो मेरो साथ’को सोमबार राजधानीमा विशेष शो राखियो । 

Muktinath Bank

बेलुका विग मुभिजमा आयोजित उक्त विशेष शोमा पुगेर कलाकारदेखि सञ्चारकर्मीहरूले पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी स्टारर लभस्टोरी चलचित्र हेरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष शोमा चलचित्रका अभिनेताद्धय पुष्प, सन्दीप क्षेत्री, निर्देशक रमेश एमके पौडेल उपस्थिति थिए । 


Advertisment
Nabil box
Kumari

निर्माण टिमको निमन्त्रणामा रामकृष्ण ढकाल, सविन श्रेष्ठ, निर्मल शर्मा, छवीराज ओझा, सन्तोष सेन लगायतले हलमा पुगेर २ घण्टा १० मिनेट चलचित्र हेरे । अधिकांशले विशेष शोमा ‘तिम्रो मेरो साथ’को खुलेर प्रशंसा गरेका थिए । 

Vianet communication

लभस्टोरीमा सस्पेन्स र थ्रिल भएको कारण चलचित्र हेरुञ्जेल आफूहरूलाई बाँधेर राखेको उपस्थिति अतिथि कलाकर्मीहरुको भनाई थियो ।

विशेष शोमा चलचित्रको टिम उपस्थित भएपनि अभिनेत्री साम्राज्ञी भने उपस्थिति थिइनन् । उनी केही दिनयता आफ्नो अर्को चलचित्र ‘ह्यारीकी प्यारी’को टिमसँग मोफसल यात्रामा छिन् । 

‘तिम्रो मेरो साथ’लाई चलचित्रकर्मीहरुले राम्रो प्रतिक्रिया दिएपनि हलमा दर्शकको उपस्थिति भने न्यून छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x