माघ १८, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत ३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्...
काठमाडाैं | माघ ९, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फको व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडालको साथबाट स्रोत नखुलेको थप ८ लाख रुपैयाँ बरामद भएको छ । उनको साथबाट विभिन्न ब्रान्डका ९ बोतल मदिरा, ४ थान मोबाइल, १ लाख ५० हजार रुपैयाँ रङ्गेहात घुस र थप स्रोत नखुलेको ८ लाख रुपैयाँ बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
विमानस्थलमा पास बनाइदिने भन्दै महिनाको १० हजारको दरले १५ महिनाको कुल १ लाख ५० हजार रुपैयाँ घुस सहित शुरुमा रङ्गेहात पक्राउ परेका थिए । पछि थप अनुसन्धान गर्दा मदिरा, मोबाइल र स्रोत नखुलेको ८ लाख रकम बरामद भएको हो ।
उनले यात्रुहरूलाई यात्रा सहज बनाइदिने भनेर सेवाग्राहीबाट घुस मागेको उजुरीको आधारमा अख्तियारको टोली सोमबार ‘स्टिङ अपरेशन’ का लागि विमानस्थल पुगेको थियो ।
सो क्रममा अख्तियारको टोलीले उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । भण्डारीले चुडाललाई नियन्त्रणमा लिएसँगै थप अनुसन्धान थालिएको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत ३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्...
सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका ‘सभापति’ रवि लामिछाने नागरिकताविहीन भएका छन् । सर्वोच्च अदालतले उनले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उनी अना...
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । झापाको दमक घर भई भक्तपुरको बालकोट बस्ने विभागका इन्जिनियर (आठौँ तह) योगेन्द्र ढुङ्गेललाई बिहीबार सा...
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको छ । यससँगै उनको सांसद पद गएको छ । नेपाली नागरिक नरहेको...
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गरेका हुन् । निवेदनमा निर्व...
सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि तय गरिएको थियो । ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...