चैत ९, २०७९
गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ। निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनका पुराना चालकलाई दोषी करार गरिएको छ। चाल...
काठमाडाैं | माघ १०, २०७९
गोस्वामी तुलसीदासको ग्रन्थ रामचरितमानसका विषयमा विभिन्न राजनीतिकर्मीले विवादित बयान दिएपछि मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले राज्यका विद्यालयहरूमा गीता, रामायण र रामचरितमानसको पाठ पढाइने बताएका छन् ।
चौहानले भने, ‘रामायण, महाभारत, वेद, उपनिषद्, श्रीमद्भगवद्गीता हाम्रा अमूल्य ग्रन्थ हुन् । यिनले मानिसहरूलाई नैतिक तथा पूर्ण बनाउने क्षमता राख्छन् । त्यसैले धर्मग्रन्थहरूको शिक्षा आवश्यक छ । हामी सरकारी विद्यालयमा गीताको सार पढाउनेछौं, रामचरितमानस पढाउनेछौं र महाभारतका प्रसंग पनि पढाउनेछौं । भगवान् रामलाई किन नपढ्ने ?’
बालबालिकालाई नैतिकवान बनाउन धर्मग्रन्थहरू पढाउनुपर्ने उनको भनाइ छ ।
बिहारका शिक्षामन्त्री चन्द्र शेखरले रामचरितमानसका विषयमा दिएको विवादित बयानका विषयमा चौहानले भने, ‘महापुरुषहरूको अपमान हामी सहँदैनौं । देशमा केही मानिसलाई संस्कृतिm अध्यात्म, धर्म र महापुरुषको आलोचना गर्दा आनन्द आउँछ । तिनीहरू बेवकूफ हुन् । उनीहरूले देशलाई कति हानि गरिरहेका छन्, उनीहरूलाई नै थाहा छैन ।’
MP के स्कूलों में पढ़ाया जाएगा गीता, रामचरितमानस, महाभारत का पाठ
— News24 (@news24tvchannel) January 23, 2023
मुख्यमंत्री शिवराज सिंह चौहान ने किया ऐलान@ChouhanShivraj #MadhyaPradesh pic.twitter.com/noEx840D8U
गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ। निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनका पुराना चालकलाई दोषी करार गरिएको छ। चाल...
युद्धका कारण क्षतिविक्षत बनेको युक्रेनको पुनर्निर्माणका लागि लगभग ४११ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । युक्रेन सरकार, विश्व बैंक, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले मिलेर गरेको मूल्यांकनमा यस्तो अ...
गूगलले प्रयोगकर्ताहरूका लागि नयाँ घोषणा गरेको छ । उसले च्याटजीपीटीलाई चुनौती दिनका लागि आर्टिफिशियल इन्टेलिजेन्स मोडल बार्डको एक्सेस खुला गरेको छ । तत्कालका लागि अमेरिका र बेलायतका प्रयोगकर्...
भारतको पञ्जाब प्रहरीको फरार सूचीमा रहेका ‘वारिस पञ्जाब दे’का प्रमुख अमृतपाल सिंहले सिख धर्मको ‘सन्त’को भेषमा महिलामाथि अश्लील हर्कत गर्ने गरेको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यम आ...
चीनका राष्ट्रपति सी चिनपिङ तीन दिने भ्रमण सकेर मस्कोबाट बुधवार उडेका छन् । सीको भ्रमणले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई निकै आडभरोसा दिएको छ । पश्चिमी जगतले पुटिनलाई एक्लयाउन कोशिश गरेको भए पनि स...
अनलाइन माध्यमबाट भेटिएका युवायुवतीले विवाह गरे तर उनको वैवाहिक जीवन धेरै टिक्न सकेन । आइसल्यान्डमा भएको घटनामा सम्बन्धविच्छेदपछि महिलाले पुरुषलाई लगातार धम्की दिन थालिन् । ती महिलाले पूर्व पतिलाई म्यासेज प...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...