×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

चीन सीमानजिक भारतले १३५ किलोमिटर लामो राजमार्ग बनाउने

काठमाडाैं | माघ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चीनसँगको सीमा वास्तविक नियन्त्रण रेखा नजिक भारतले १३५ किलोमिटर राजमार्ग निर्माण गर्ने भएको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

लद्दाखको चुशूलदेखि डेम्चोकसम्म दुई वर्षमा यो राजमार्ग बनाउने तयारी गरिएको छ । यस राजमार्गमार्फत चीनलाई टक्कर दिन भारत सक्षम हुने भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राजमार्ग रणनीतिक दृष्टिले महत्त्वपूर्ण छ । बोर्डर रोड्स अर्गनाइजेसनलाई यो राजमार्ग बनाउने काम दिइनेछ । 

बीआरओले सोमवार राजमार्ग बनाउने टेन्डर पनि जारी गरिसकेको छ । सिंगल लेन हाईवे बनाउन लगभग ४०० करोड भारु खर्च लाग्नेछ । 


Advertisment
cg elex island
Saurya island

यो राजमार्ग वास्तविक नियन्त्रण रेखासँगै सिन्धु नदीदेखि लेहमा सीमा नजिक पुग्नेछ । विगत कैयौं दशकदेखि यो सडक कच्ची थियो । 

चीनले भारत सीमानजिक बलियो पूर्वाधार बनाइसकेको अवस्थामा भारतलाई पनि पक्की संरचना बनाउन दबाब परिरहेको थियो । 
 

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १५, २०७९

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्दै  मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइललाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । राजदूत पौडेलले मानव संशाधनमन्त्री...

माघ १५, २०७९

अफगानिस्तानको पाक्तिका प्रान्तका भूकम्पबाट प्रभावित भएका नागरिक लामो समयदेखि कष्टकर जीवन बिताइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।      युद्धग्रस्त अफगानिस्तानमा जाडोका कारण गुफामा ...

माघ १५, २०७९

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारमा प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कदम चाल्ने घोषणा गरेका छन् ।  पूर्वी जेरुसेलमको एक साइनागगमा शुक्रवार एक बन्दूकधारीले गोली हान...

माघ १५, २०७९

भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् ।  गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ ।  एउटा कार्यक्रममा सहभागी हु...

माघ १५, २०७९

भारतका विदेशमन्त्री एस जयशंकरले महाभारत र रामायणको प्रसंग निकाल्दै संसारका सबभन्दा महान् कूटनीतिकर्मी भगवान् श्रीकृष्ण र हनुमानजी भएको बताएका छन् ।  आफ्नो पुस्तक दी इन्डिया वेको मराठी अनुवाद भारत मार्गको ...

माघ १५, २०७९

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गरेका छन् ।  साथै प्रधानमन्त्री नेतान्या...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x