×

NIC ASIA

५ जना मृतावस्थामा फेला

माघ १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

विभिन्न जिल्लामा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार कैलाली, दार्चुला, मोरङ, गोरखा र गुल्मीमा गरी ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीको बर्दगोरीया गाउँपालिका-२ स्थित नालामा सोही ठाउँ बस्ने ४२ वर्षीय सुकै चौधरी बिहीबार मृत अवस्थामा फेला पारेका छन् । 

Muktinath Bank

यसैगरी दार्चुलाको ब्यास गाउँपालिका-४ डोबस्थित दार्चुला तिङ्कर सडक-खण्डको नालीमा सोही ठाउँ बस्ने ४० वर्षीय रामदत्त भट्ट बिहीबार मृत अवस्थामा फेला परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङको बिराटनगर महानगरपालिका-९ स्थित रघुनाथ पेट्रोलपम्प भित्र रहेको ग्यारेजमा मिस्त्री काम गर्ने भारत अररिया जिल्ला बथनाहा-३ बस्ने ५५ वर्षीय सुरेश मण्डल पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । 
    
यसैगरी गोरखाको सिरानचोक गाउँपालिका-७ सिम्ले घर भई हाल भिमसेन थापा गाउँपालिका-१ मसेलस्थित ट्रष्टको काम गर्ने २७ वर्षीय टेक बहादुर बराम मसेल खाईथोकस्थित परालको टौवा छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।    


Advertisment
Nabil box
Kumari

यसैगरी गुल्मी, गुल्मी रेसुङगा नगरपालिका-२ छापटोला डेरा गरी बस्ने काठमाडौं टोखा नगरपालिका-२ सुर्य दर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।     
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x