×

NMB BANK
NIC ASIA

रुसमाथिको प्रतिबन्धका कारण अमेरिकाका पूर्वी भागमा पेट्रोलियम पदार्थको अभाव हुन सक्ने

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युरोपेली संघले रुसका पेट्रोलियम पदार्थमाथि लगाएको प्रतिबन्धका कारण अमेरिकाका पूर्वी भागमा रहेका राज्यहरूमा इन्धन अभाव हुन सक्ने ब्लूमबर्गले खबर दिएको छ । 

Muktinath Bank

उक्त खबरमा उल्लेख भएअनुसार, अमेरिकाको पेट्रोलियम भण्डार विगत एक दशकमै सबभन्दा न्यून स्तरमा छ । अझ जाडो याममा तेल प्रशोधन केन्द्रहरूलाई निकै ध्यान दिएर मर्मतसम्भार गर्नुपर्ने भएकाले भण्डार थप रित्तिने सम्भावना छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाले पेट्रोलियम पदार्थ निर्यात गर्ने गरेको भए पनि यसको अत्यधिक आपूर्ति खाडी तटतर्फ हुने गरेको छ । पूर्वी तटमा इन्धन पुर्‍याउन कठिन छ किनकि पाइपलाइन क्षमता अपर्याप्त छ र जहाजबाट गरिने ढुवानीको मूल्य चर्को पर्छ । त्यसैले त्यो क्षेत्र विशेषगरी गर्मी याममा युरोपबाट आउने आपूर्तिमा निर्भर छ । 


Advertisment
Nabil box
Kumari

फेब्रुअरी ५ बाट रुसी इन्धन उत्पादनमा युरोपेली संघले नयाँ प्रतिबन्ध लगाएको छ । त्यसबाट युरोपले आफूलाई इन्धन लिएर अमेरिकालाई समेत उपलब्ध गराउन गाह्रो पर्ने ब्लूमबर्ग लेख्छ । 

Vianet communication
Laxmi Bank

यस्तो स्थितिमा तेलको मूल्य झनै बढ्नेछ । अमेरिकीहरू अहिले नै एक ग्यालनको ५ डलर तिर्नुपर्दा मर्कामा परिरहेका छन् । 

ब्लूमबर्गका अनुसार, अमेरिकी कम्पनीहरूले अभावबाट मुक्त हुनका लागि नयाँ स्रोत खोज्नुपर्ने भएको छ । मेक्सिको खाडीबाट क्यारिबियनतर्फ इन्धन पठाउने अनि त्यसलाई अमेरिका ल्याउने एउटा विकल्प हुन सक्छ ।

वैकल्पिक रूपमा अमेरिकाले एसिया र मध्यपूर्वबाट आपूर्ति बढाउनका लागि कोशिश गर्न सक्छ । तर यस्तो निर्णयका कारण बन्दोबस्तीमा आउने कठिनाइले उल्लेख्य परिवर्तन गर्न दिँदैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x