×

Nic Asia
Dabur
Prabhu Bank

अर्थ मन्त्रालयमा सहसचिवहरूको कार्य विभाजन, को कुनमा ?

काठमाडाैं | माघ १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अर्थ मन्त्रालयले सहसचिवहरुको कार्यविभाजन गरेको छ। मन्त्रालयले बिहीबार कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ। 

yONNEX
IME BANK INNEWS

जसअनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशाखामा प्रमुख भएका छन् भने धनीराम शर्मालाई बजेट तथा कार्यक्रम महाशाखामा राखिएको छ। 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसैगरी झक्कप्रसाद आचार्य : वित्त क्षेत्र व्यवस्थापन तथा स‌ंस्थान समन्वय महाशाखा प्रमुख

लक्ष्मीप्रसाद निरौला : प्रशासन महाशाखा प्रमुख


Advertisment
Lokantar App
Saurya island

इश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख

रितेशकुमार शाक्य : राजस्व व्यवस्थापन महाशाखा प्रमुख

Vianet communication

सुमन दाहाल : आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख

कमलप्रसाद भट्टराई : सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख

सेवन्तक पोखरेल : उपमहानिर्देशक भन्सार विभाग प्रमुख

शिवलाल तिवारी : भन्सार जाँचपास परीक्षण कार्यालय प्रमुख
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ&nd...

चैत ९, २०७९

नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्...

चैत ९, २०७९

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षमा आगलागीका घटनाहरु तेब्बरले बृद्धि भएको बताएका छन् । त्यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत...

चैत ९, २०७९

गुणस्तरीय पश्मिना उत्पादनका लागि च्यांग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्यांग्रा किसानलाई भुवाको नमूना संकलन तालिम शुरू भएको छ । १ हप्ता लामो तालिमपछि स्थानीय किसानका १६० च्यांग्रा गोठमा ग...

चैत ९, २०७९

आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखनमा परी देहव्यापारमा लगाइएका नौ महिला र एक बच्चालाई उद्धार गरिएको छ । भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यावसायमा लगाइएको गुनासो आएपछि उ...

चैत ९, २०७९

चैते नवरात्र शुरू भएसँगै बैतडीसहित सुदूर पहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।        चैते दशैंसम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको शुरूआत...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x