×

NMB BANK
NIC ASIA

रास्वपाको मागबारे बालकोटमा छलफल, राजेन्द्र लिङ्देनसमेत सहभागी

माघ २१, २०७९

NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मागबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार छलफल भएको छ । रास्वपाले सरकारलाई दुई दिनको अल्टिमेटम दिएको सन्दर्भमा उसको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा ओली निवास बालकोटमा छलफल भएको हो। 

Muktinath Bank

ओली, रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष तथा उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसमेतको सहभागितामा भएको छलफलमा यही सत्ता गठबन्धनलाई निरन्तरता दिनका लागि रविको माग कसरी सम्बोधन भन्नेबारे गम्भीर विचारविमर्श भएको बालकोट स्रोतले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा रविले आफ्नो पार्टीको बटमलाई गृह मन्त्रालय नै पाउनुपर्छ भन्ने रहेको र त्यसका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए । यस्तै लिङ्देनले पनि कसरी हुन्छ मिलाएर जान उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको हिसावले ओलीको ध्यानाकर्षण गराएका थिए । 


Advertisment
Nabil box
Kumari

छलफलका क्रममा ओलीले आफूले यो विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर निकास निकाल्ने बताएको स्रोतको भनाइ छ । बिहीबार बसेको रास्वपाको बैठकले शनिबारसम्म आफूहरुको माग पुरा नभए सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएको थियो । सो अल्टिमेटम शनिबार सकिन लागेको छ ।

Vianet communication

रविको अल्टिमेटमका बीच पनि प्रचण्ड भने रास्वपालाई गृह मन्त्रालय दिन तयार देखिएका छैनन् । रविले आफै गैरसांसदको रुपमा गृहमा प्रवेश गर्न लागेको तर उनको विषयमा अझै प्रश्न रहेकाले सो मन्त्रालय दिन नसकिने प्रचण्डको अडान छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x