×

NMB BANK
NIC ASIA

विवेकशीलले उठाएका पपुलर नारालाई स्टण्टबाजले हाइज्याक गरे– घनश्याम भूसाल

माघ २७, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले विवेकशील साझा पार्टीले उठाएका पपुलर नारालाई स्टण्टबाजले हाइज्याक गरेको टिप्पणी गरेका छन् ।

Muktinath Bank

चुनाव नजिते पनि विवेकशीलले उठाएका विषय अहिले पनि सान्दर्भिक रहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवेकशील साझाको पार्टी प्रथम अधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै भूसालले स्टण्टबाजहरूले अरूको राजनीतिक एजेण्डा हाइज्याक गर्ने संसारभरको प्रवृत्ति रहेको बताएका हुन्।


Advertisment
Nabil box
Kumari

‘तपाईहरूका नारा ठीक छन्, यी नारालाई पपुलर स्टन्टबाजले हाइज्याक गर्छन्, इतिहास संसारभरको यस्तै छ’, भुसालले भने, ‘साझाको निश्चलता र प्रतिबद्धतासँग ऐक्यबद्धता जनाउने ठूलो पंक्ति छ ।’

Vianet communication

भूसालले २० वर्षमा देशलाई आर्थिक समृद्धिमा लैजान सकिने त्यसका लागि सही पात्र आवश्यक रहेको बताए ।

‘रोजगारी निर्माण गर्ने पुँजी र देश बनाउने पार्टी आजको आवश्यकता हो। २० वर्षमा देश बनाउन देश बनाउने पात्र चाहिन्छ । पात्र भनेको पार्टी हो’, भूसालले भने, ‘त्यस्तो पार्टी होस् जसले अर्थतन्त्र र समाजलाई सँगैसँगै लिएर जान्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x