×

NMB BANK
NIC ASIA

अनेरास्ववियुको नेतृत्व छान्न मतदान शुरू, को-कोबीच हुँदैछ प्रतिस्पर्धा ?

फागुन ४, २०७९

NTC
Premier Steels

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनको लागि निर्वाचन शुरु भएको छ ।

Muktinath Bank

नेतृत्वका लागि सहमति जुटाउने प्रयास विफल भएपछि चुनावबाट नेतृत्व चयन हुन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही पदमा सहमति जुटे पनि अध्यक्षसहित पदमा पनि निर्वाचन शुरु भएको हो । 


Advertisment
Nabil box
Kumari

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

Vianet communication

त्यस्तै अध्यक्षका लागि अन्य २ उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । उपाध्यक्षहरू मोती विक र लोकेश निरौला पनि अध्यक्षको प्रतिस्पर्धामा छन् । अध्यक्षमा उम्मेदवारी दिए पनि वाङछु योञ्जनले बडाललाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ । 

अनेरास्ववियुमा १७ पदाधिकारीसहित १९९ केन्द्रीय सदस्य निर्वाचित हुँदैछन् । 

१७ पदाधिकारीमा अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव र एक कोषाध्यक्ष छन् । 

४ उपाध्यक्षका लागि १६ जना, एक जना महासचिवको लागि ५ जना र १० सचिवका लागि ६१ जना, १ कोषाध्यक्षका लागि ४ जना प्रतिस्पर्धामा छन् ।

हरेक २ वर्षमा हुनुपर्ने अखिलको महाधिवेशन ७ वर्षमा हुँदै छ। यो २३ औं महाधिवेशन फागुन २ देखि शुरू भएको हो। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x