×

NMB BANK
NIC ASIA

इटहरी उपमहानगरका कर्मचारीको खाजा र इन्धन खर्च काटियो

वार्षिक ३ करोड बचत हुने

फागुन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

इटहरी उपमहानगरपालिकाले खाजा र इन्धनका नाममा वितरण गरिने खर्च कटौती गरेको छ। 

Muktinath Bank

उपमहानगरपालिकाले खाजाबापत मात्र वार्षिक २ करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको थियो।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मचारीको खाजा भत्ता र सवारी इन्धन कटौती गर्दा उपमहानगरपालिकालाई झण्डै ३ करोड रुपैयाँ बचत हुने भएको हो ।


Advertisment
Nabil box
Kumari

कार्यपालिकाको बैठक बसेर तेल सुविधा कटौती गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अतिरिक्त खर्च कटौती गर्न निर्देशन  दिएपछि महानगरले निर्णय नै गरेर मासिक दिँदै आएको खर्च कटौती गरेको हो।

Vianet communication
Laxmi Bank

प्रशासनिक खर्च घटाउन उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक खाजाभत्ता र  तेल पाउने सुविधा कटौती गर्ने  निर्णय गरेको  इटहरी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले मासिक ५ हजार खाजाबापत दिँदै आएको थियो ।

फागुन २६  गते बसेको १२८ औँ कार्यपालिका बैठकले खाजा भत्ता र तेलको सुविधा कटौती गर्ने निर्णय भएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।  कर्मचारीलाई मासिक १० लिटर इन्धन दिइने गरिएको थियो। 

चैत १  गतेबाट लागु हुनेगरी खाजा र तेल रोक्ने निर्णय गरिएका मेयर पौडेलले बताए । 

उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख  हाराहारी खर्च हुँदै आएको थियो । तेल कटौती हुँदा वार्षिक एक करोड सात लाख रुपैयाँ हाराहारी रकम  जोगिने मेयर पौडेलले बताए  ।

उपमहानगरपालिकाको खाजा भत्ताका विषयमा  महालेखा परीक्षकको कार्यालयले पनि कटौती गर्न  सुझाव दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x