×

NMB BANK
NIC ASIA

माओवादीको भूमिकाप्रति ओलीको आपत्ति : सत्ताको नेतृत्व गर्नेले आतंककारी क्रियाकलाप गर्ने ?

फागुन ३०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको दोहोरो भूमिकाप्रति आपत्ति जनाएका छन् ।

Muktinath Bank

बन्दुकमा खियाँ लागेको छैन भनेर माओवादीका नेताहरूले दिएको अभिव्यक्ति आपत्तिजनक भएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानव अधिकार एलायन्सको सम्मेलनलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकारमा बसेको दलले नै मानव अधिकार आयोगलाई धम्की दिने गरेको आरोप लगाएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘बन्दुक खिइएको छैन भनेको के ? सत्तामा हुने, सरकारमा हुने, अर्कोतिर आतंककारी क्रियाकलाप गर्दै जाने ?’ ओलीले प्रश्न गरे । 

Vianet communication

मानव अधिकारको उल्लंघनकर्ताले नै मानव अधिकारको पक्षमा चर्को आवाज उठाउने गरेको आरोप लगाए । ‘१० वर्षे हिंसाको समर्थकको मानव अधिकार, भाइलेटरहरूको मानव अधिकार संस्थाको शिलशिला खुब चल्यो,’ ओलीले भने । अहिले आफूहरूले गरेको मानव अधिकार उल्लंघनको घटना ढाकछोप गर्नका लागि मानव अधिकार आयोगलाई धम्क्याएको ओलीले आरोप लगाए । 

‘नेपालको राजनीतिको एक पक्ष आफूले भनेजस्तो भएन भने मानव अधिकार आयोगलाई धम्की दिन्छ । बन्दुकमा खियाँ लागेको छैन भन्छ । हामीले गरेको मानव अधिकार उल्लंघनको कुरा गर्ने भनेर प्रश्न गर्छ,’ माओवादीप्रति कटाक्ष गर्दै ओलीले भने । 

सशस्त्र द्वन्द्वकालीन मुद्दा ब्युताउन खोजिएको भन्दै माओवादी घटकले आयोजना गरेको कार्यक्रममा माओवादी नेता कृष्णबहादुर महराले बन्दुक उठाउने धम्की दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x