×

NMB BANK
NIC ASIA

त्रिविका ४ जनाले विशेषबाट सफाइ पाएपछि सर्वोच्चमा अख्तियारको पुनरावेदन

चैत २३, २०७९

NTC
Premier Steels

उत्तरपुस्तिका साटफेर गरी/गराई परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदालतको फैसलाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। 

Muktinath Bank

त्रिभुवन विश्वविद्यालयका ​परीक्षार्थीहरूको परीक्षा परिणाम फेरबदल गरेको आरोपमा आयोगले कमलप्रसाद दाहाल, तेजनारायण चौधरी, हीरा कटुवाल र जानुका आले मगरविरुद्ध २०७९ कात्तिक १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर विशेष अदालतले कात्तिक २२ गते उक्त मुद्दामा उनीहरूलाई सफाइ दिएको थियो। 


Advertisment
Nabil box
Kumari

आयोगले कमलप्रसाद दाहालविरुद्ध भ्रष्टाचार निवारण  ऐन, २०५९ को दफा १३ को कसुरमा सोही दफा बमोजिम सजाय मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

Vianet communication

तेज नारायण चौधरी, जानुका आले मगर र हीरा कटुवाललाई पनि आयोगले ऐनको दफा १३ बमोजिम कसूर ठहर्याई सोही दफाको प्रतिबन्धात्मक वाक्यांशबमोजिम सजाय माग गरेको थियो। 

आरोपित प्रतिवादीहरू सबैले विशेष अदालतमा आई कसुरमा इन्कार रही बयान गरेको र मौकामा बयान गर्ने प्रतिवादीहरू दाहाल र चौधरी पनि कसुरमा इन्कार गरेका थिए।

तर आयोगले उनीहरूले बयान दिँदैमा निर्दोष रहेको भनी मान्न मिल्ने अवस्था नरहनेलगायत आधार मानेर सर्वोच्चमा पुनरावेदन गरेको हो। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x