×

NMB BANK
NIC ASIA

महावीर पुन नेपालका गहना हुन्, उनको माग सरकारले पूरा गर्नुपर्छ– सांसद बासुदेव घिमिरे

बैशाख १५, २०८०

NTC
Premier Steels

नेकपा एमालेका सांसद बासुदेव घिमिरेले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Muktinath Bank

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले सांसद घिमिरेले अनुसन्धानको क्षेत्रमा महावीर पुनले गरेको योगदानको प्रसंशा गर्दै उनका माग पूरा गर्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुन नेपालका लागि गहना हुन् । अनुसन्धानको क्षेत्रमा उहाँले गरेको योदना प्रशंसनीय छ । उहाँकोे मागलाइ सरकारले सुनेन’ घिमिरेले भने, ‘अनुसन्धान, नवपर्वतन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीलाई ठोस सहयोग गर्न हरेक वर्ष विकास बजेटकाे १ प्रतिशत छुट्याउनु पर्ने उहाँको माग छ । जाहेज माग पूरा गर्न सरकार गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

आविस्कार र नववर्पतनमा राज्यले बजेट छुट्याउनु पर्ने लगायत माग राख्दै पुनले शुक्रवारदेखि आन्दोलन शुरु गरेका छन् । आन्दोलन शुरु भएकै दिन घिमिरेले संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x