×

NMB BANK
NIC ASIA

ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि बलात्कार गरेको आरोपमा युवक पक्राउ

बैशाख १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विगत ६ वर्षदेखि ब्ल्याकमेलिङ गर्दै किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर– ६ का ३० वर्षीय मोहमद रिजवान अन्सारी रहेका छन् । उनी स्थानीय व्यवसायी हुन् ।
अन्सारीले विराटनगरकी एक किशोरीलाई २०७४ सालदेखि पटक–पटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले पहिलोपटक बलात्कार गरेको भिडिओ खिचेको र त्यही भिडियो सार्वजनिक गर्ने धम्की दिँदै निरन्तर यौन शोषण गर्दै आएको खुलेको छ । त्यही भिडियोलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिँदै उनले पटक–पटक बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ती किशोरी १५ वर्षको उमेरदेखि बलात्कृत भएको खुलेको छ । ‘अन्सारीले पीडितको भिडियो बनाएको रहेछ । त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर÷त्रास देखाएर ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ,’ डीएसपी दाहालले भने ।


Advertisment
Nabil box
Kumari

जबरजस्ती करणीबाट किशोरी दुईपटक गर्भवतीसमेत भएकी थिइन् । तर युवकले विभिन्न डर धम्की देखाएर गर्भपतन गाएको अनुसन्धानबाट खुलेको छ । किशोरीको अश्लील भिडियो अन्सारीले नक्कली फेसबुक आइडी बनाएर हाल्ने गरेको प्रहरीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

आफूले भनेका नमाने भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल गराउने डर त्रास देखाउने गरेको पीडित किशोरीले दिएको जाहेरीमा समेत उल्लेख गरिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुले बताएका छन् ।
प्रवक्ता दाहालका अनुसार उनीविरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x