×

NMB BANK
NIC ASIA

बालुवाटार बैठकमा नेम्वाङ- तीन नेता बस्यो कि शरणार्थी प्रकरणमा छलफल भयो भन्छन्, के जवाफ दिउँ ?

बैशाख ३१, २०८०

NTC
Premier Steels

प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा नक्कली ​भुटानी शरणार्थी प्रकरणले प्रवेश पाएको छ । आइतवार बालुवाटारमा बसेको प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष तीन नेताको छलफलमा यसबारे चर्चा भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 

Muktinath Bank

शीर्ष नेताहरूको बैठकमा नक्कली शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको उनले बताए । उनका अनुसार शीर्ष तीन नेताले शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने सहमति रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेताहरूले संविधान र कानूनअनुसार काम कारवाही अघि बढाउन कुनै हस्तक्षेप गर्न नहुने बताएको उनले जानकारी दिए । ‘प्रसंगवश विषय उठेको थियो । तपाईहरू तीन नेता बस्नेवित्तिकै शरणार्थीबारे छलफल गर्न बस्यो भनेर चर्चा हुन्छ, के हो ? भनेर हाँस्दै सोध्ने मान्छे मै हो ?,' नेताहरूले दिएको जवाफ उदृत गर्दै नेम्वाङले भने, 'हामी तीन दलबीच एउटा समझदारी छ । संविधान र कानून बमोजिम निष्कर्षमा पुगोस् भन्ने हाम्रो चाहना हो, त्यही कुरा भनिदिए हुन्छ।’


Advertisment
Nabil box
Kumari

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार भेटवार्ता भइरहेका छन् । आइतवारको बैठकमा भने तीनै पार्टीका संसदीय दलका उपनेता र प्रमुख सचेतकसमेत थिए।

Vianet communication

छलफलमा संसदीय समिति भागबण्डामा सहमति भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x